साझा सुचना

साझा सुचना नेपाल

आज सोमबार महादेवको दर्शन गर्नुस ।🙏
29/09/2025

आज सोमबार महादेवको दर्शन गर्नुस ।🙏

अहिले प्रधानमन्त्री शुसिला कार्कीलाई के सुझाब दिन चाहानुहुन्छ ? ?
28/09/2025

अहिले प्रधानमन्त्री शुसिला कार्कीलाई के सुझाब दिन चाहानुहुन्छ ? ?

जेन्जी आन्दोलनको ११ सदस्यीय वार्ता टोली घोषणा !!२०८२ सालको जनआन्दोलनका लागि जेन्जी (GenZ) नेतृत्वद्वारा ११ सदस्यीय आधिका...
28/09/2025

जेन्जी आन्दोलनको ११ सदस्यीय वार्ता टोली घोषणा !!

२०८२ सालको जनआन्दोलनका लागि जेन्जी (GenZ) नेतृत्वद्वारा ११ सदस्यीय आधिकारिक वार्ता टोली घो*षणा गरिएको छ। घोषित टोलीमा मिराज डुङ्गाना, पुरुषोत्तम यादव, प्रवेश दाहाल, कासिफ मिया खान, योग्यता भण्डारी, टीका लिम्बू, बब्लु गुप्ता, अर्पित कुवर लगायतका सदस्यहरू छन्। जेन्जीले आफ्ना मागहरू तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ।

पूर्व राजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा सर्वसाधारणलाई टीका नलगाईदिने हुनुभएको छ ।
28/09/2025

पूर्व राजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा सर्वसाधारणलाई टीका नलगाईदिने हुनुभएको छ ।

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेट फिडर तथा ट्रंक लाइनको बक्यौता रकम तिर्न बाँकी  रहेका उपभोक्ताहरुलाई आगामी कार्तिक १७...
28/09/2025

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेट फिडर तथा ट्रंक लाइनको बक्यौता रकम तिर्न बाँकी रहेका उपभोक्ताहरुलाई आगामी कार्तिक १७ गते भित्र रकम भुक्तानी गर्न आग्रह गरेको छ ।

Gen-Z को आन्दो"लनको क्रममा घा"इते भएकाहरुको नेपाल सरकारले देशको विभिन्न अस्पतालहरुमा उपचार गर्न Gen-Z Clinic संचालन गर्न...
28/09/2025

Gen-Z को आन्दो"लनको क्रममा घा"इते भएकाहरुको नेपाल सरकारले देशको विभिन्न अस्पतालहरुमा उपचार गर्न Gen-Z Clinic संचालन गर्ने निर्णय गरेको।

मन्त्री महावीर पुनका लागि मन्त्रालयमै बस्नको लागि सामान व्यवस्था गरिएको छ ।
23/09/2025

मन्त्री महावीर पुनका लागि मन्त्रालयमै बस्नको लागि सामान व्यवस्था गरिएको छ ।

गुण्डुमा गुण्डाको बिगबिगी भएपछि छिमेकी आतंकित ! !
23/09/2025

गुण्डुमा गुण्डाको बिगबिगी भएपछि छिमेकी आतंकित ! !

बैकल्पिक रुटहरु
23/09/2025

बैकल्पिक रुटहरु

23/09/2025

Condition of Mugling - Narayangarh तुइन खोलामा पहाड नै खसेपछि मुग्लिङ-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द भएको छ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when साझा सुचना posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category