B G Concern Pvt Ltd

B G Concern Pvt Ltd CONSUMER TRUSTED SINCE 2062BS Accept :Credit/ Debit Card Payment
:Fone Pay Direct
:Esewa
:IPS
:Khalti

18/08/2026

“दाग कपडामा लागोस्…
सम्बन्धमा होइन।”

𝐄𝐯𝐞𝐫𝐲𝐭𝐡𝐢𝐧𝐠 𝐲𝐨𝐮 𝐧𝐞𝐞𝐝 𝐟𝐨𝐫 𝐲𝐨𝐮𝐫 𝐡𝐨𝐦𝐞, 𝐧𝐨𝐰 𝐰𝐢𝐭𝐡 𝐠𝐫𝐞𝐚𝐭𝐞𝐫 𝐬𝐚𝐯𝐢𝐧𝐠𝐬! 🛒✨Stocking up on your household essentials doesn't have to ...
18/08/2026

𝐄𝐯𝐞𝐫𝐲𝐭𝐡𝐢𝐧𝐠 𝐲𝐨𝐮 𝐧𝐞𝐞𝐝 𝐟𝐨𝐫 𝐲𝐨𝐮𝐫 𝐡𝐨𝐦𝐞,
𝐧𝐨𝐰 𝐰𝐢𝐭𝐡 𝐠𝐫𝐞𝐚𝐭𝐞𝐫 𝐬𝐚𝐯𝐢𝐧𝐠𝐬! 🛒✨

Stocking up on your household essentials doesn't have to break the bank. Get top-quality groceries, cooking oils, beverages, and daily necessities all in one place at wholesale prices! 📦

🌐 Website: wholesalepasalplus.com
📞 Call Us: 01-4512295 / 4539575
📲 WhatsApp: 9820291379
📍 Visit Us: Nil Saraswoti Marg -02, Lazimpat, Kathmandu

Grocery shopping made easy! 🛒✨Get all your daily essentials delivered straight to your doorstep with Wholesale Pasal Plu...
17/08/2026

Grocery shopping made easy! 🛒✨

Get all your daily essentials delivered straight to your doorstep with Wholesale Pasal Plus. Save time, skip the lines, and let us bring your kitchen staples right to you! 🚚📦

🌐 Website: wholesalepasalplus.com
📞 Call Us: 01-4512295 / 4539575
📲 WhatsApp: 9820291379
📍 Visit Us: Nil Saraswoti Marg -02, Lazimpat, Kathmandu

17/08/2026

"Proof that we actually do what we say we’ll do. 🫡✨

Don't just take our word for it—swipe through to see what our clients are saying!

नाग पञ्चमी २०८३ को हार्दिक शुभकामना! 🐍✨भगवान नागदेवता र श्री महादेवको कृपाले तपाईँ र तपाईँको परिवारमा सुख, शान्ति, र समृ...
17/08/2026

नाग पञ्चमी २०८३ को हार्दिक शुभकामना! 🐍✨

भगवान नागदेवता र श्री महादेवको कृपाले तपाईँ र तपाईँको परिवारमा सुख, शान्ति, र समृद्धि छाओस्।

16/08/2026

𝐒𝐢𝐳𝐳𝐥𝐢𝐧𝐠 𝐒𝐦𝐢𝐥𝐞𝐬 & 𝐆𝐫𝐞𝐚𝐭 𝐁𝐢𝐭𝐞𝐬! 🌭🔥

Here’s a look back at our Free Tasting Campaign on August 12 at BG Concern! We had an incredible time meeting all of you, sharing our sizzling sausages, and seeing those happy first-bite reactions.

Didn't get a chance to stop by? Don't worry—more delicious events and surprises are coming your way soon. Stay tuned!

🕊️ हार्दिक समवेदना। 🕊️यस संस्थाका पूर्व संचालक श्री मोहन कुमार श्रेष्ठ र श्री हसना श्रेष्ठका प्रिय भाइ श्री गणेश श्रेष्ठ...
13/08/2026

🕊️ हार्दिक समवेदना। 🕊️

यस संस्थाका पूर्व संचालक श्री मोहन कुमार श्रेष्ठ र श्री हसना श्रेष्ठका प्रिय भाइ श्री गणेश श्रेष्ठको अल्पायुमै भएको स्वर्गारोहणले हाम्रो सम्पूर्ण टिमलाई मर्माहत तुल्याएको छ। दुखको यस कठिन समयमा हामी सम्पूर्ण शोकाकुल परिवार, इष्टमित्र तथा बन्धुवान्धवहरूमा गहिरो समवेदना प्रकट गर्दछौं।

बिजी कन्सर्न प्रालिको २०औं वार्षिकोत्सव: वृहत् रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्नबिजी कन्सर्न प्रालिको गरिमामय २०औं व...
13/08/2026

बिजी कन्सर्न प्रालिको २०औं वार्षिकोत्सव: वृहत् रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न

बिजी कन्सर्न प्रालिको गरिमामय २०औं वार्षिकोत्सवको पावन अवसरमा लाजिम्पाटस्थित कन्सर्नकै प्रांगणमा एक वृहत् रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा ९६ जना रक्तदाताहरूले स्वतःस्फूर्त रूपमा रक्तदान गरी जीवनदानको महान् कार्यमा सहभागिता जनाउनुभएको थियो।

उक्त सह्रानीय कार्यक्रमको संयोजन लायन्स डिस्ट्रिक्ट ३२५ आरले गरेको थियो भने प्राविधिक तथा व्यवस्थापकीय सहयोग हिमाल रक्तसञ्चार केन्द्र र सिद्धार्थ बैंकले गरेका थिए।

कार्यक्रमलाई सभ्य र भव्य रूपमा सफल पार्न लायन्स तथा लियो परिवारका निम्नलिखित क्लबहरूको सक्रिय सहभागिता एवं ऐक्यबद्धता रहेको थियो:

लायन्स क्लब अफ काठमाडौं युनाइटेड ब्राइट
लायन्स क्लब अफ काठमाडौं ग्रेसियस
लायन्स क्लब अफ काठमाडौं बेस्ट फ्रेन्ड्स
लायन्स क्लब अफ काठमाडौं ब्राइट फ्युचर
लायन्स क्लब अफ काठमाडौं बेस्ट गोर्खा
लायन्स क्लब अफ काठमाडौं राम्दी
लायन्स क्लब अफ काठमाडौं क्लियर भिजन
लियो क्लब अफ काठमाडौं युनाइटेड ब्राइट

मानवीय सेवाको यस पवित्र कार्यमा सहभागी भई रक्तदान गर्नुहुने सम्पूर्ण आदरणीय रक्तदाता महानुभावहरू, सहयोगी संस्थाहरू तथा उपस्थित सम्पूर्ण लायन्स/लियो लिडर साथीहरूमा लायन्स डिस्ट्रिक्ट ३२५ आर हार्दिक कृतज्ञताका साथ धन्यवाद ज्ञापन गर्दछ।

"जहाँ आवश्यकता, त्यहाँ लायन्स।" 🦁❤️

13/08/2026

रक्तादान कार्यक्रम लायन्स डिस्ट्रिक्ट ३२५ आरले संयोजन गरेको थियो भने हिमाल रक्तसञ्चार केन्द्र र सिद्धार्थ बैंक...

12/08/2026

Address

Nil Saraswoti Marg/02
Kathmandu

Opening Hours

Monday 08:00 - 20:00
Tuesday 08:00 - 20:00
Wednesday 08:00 - 20:00
Thursday 08:00 - 20:00
Friday 08:00 - 20:00
Saturday 08:00 - 11:00
16:00 - 20:00
Sunday 08:00 - 20:00

Telephone

+97714539575

Alerts

Be the first to know and let us send you an email when B G Concern Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to B G Concern Pvt Ltd:

Shortcuts

Share