Illam ko Gheu

Illam ko Gheu Try Once�Feri Order Guaranteed
100% Pure Illam Ghee
Organic and Fresh
Order Now
�Kathmandu

19/12/2025

✨ "शुद्धता खोज्दै हुनुहुन्छ? एकपटक हाम्रो इलामको गाईको घ्यू try गरेर हेर्नुस्…" ✨

हामीले बजारको रमाइलो प्रचार होइन, गुणस्तरको भरोसा बेच्दैछौँ।
इलामको ताजा दुधबाट परम्परागत तरिकाले बनेको १००% शुद्ध र असली गाईको घ्यू— न कुनै मिसावट, न कुनै compromise !!!
स्वास्थ्यका लागि उत्तिकै फाइदाजनक बच्चादेखि बुढाबुढीसम्म सबैका लागि उपयुक्त।

👉 रेडी घ्यू रु. १३०० मात्र
👉नौनी घ्यू रु. १००० मात्र
👉 घरैमा Delivery उपलब्ध 🚚
👉 Kathmandu भित्र छिटो Delivery

हामीले पठाउने प्रत्येक घ्यूमा छ—
✔ इलामको असली स्वाद
✔ पूर्ण Hygiene
✔ Purity Guarantee

📩 Order गर्न DM गर्नुहोस्
Facebook/Instagram –
Whatsapp/Viber - 9849560428/ 9849440966

✨ "शुद्धता खोज्दै हुनुहुन्छ? एकपटक हाम्रो इलामको गाईको घ्यू try गरेर हेर्नुस्…" ✨हामीले बजारको रमाइलो प्रचार होइन, गुणस्...
07/12/2025

✨ "शुद्धता खोज्दै हुनुहुन्छ? एकपटक हाम्रो इलामको गाईको घ्यू try गरेर हेर्नुस्…" ✨

हामीले बजारको रमाइलो प्रचार होइन, गुणस्तरको भरोसा बेच्दैछौँ।
इलामको ताजा दुधबाट परम्परागत तरिकाले बनेको १००% शुद्ध र असली गाईको घ्यू— न कुनै मिसावट, न कुनै compromise !!!
स्वास्थ्यका लागि उत्तिकै फाइदाजनक बच्चादेखि बुढाबुढीसम्म सबैका लागि उपयुक्त।

👉 Rs. 1300 प्रति केजी
👉 घरैमा Delivery उपलब्ध 🚚
👉 Kathmandu भित्र छिटो Delivery

हामीले पठाउने प्रत्येक घ्यूमा छ—
✔ इलामको असली स्वाद
✔ पूर्ण Hygiene
✔ Purity Guarantee

📩 Order गर्न DM गर्नुहोस्
Facebook/Instagram –

05/12/2025

❓ घ्यू किन्नेबेला “साँचिकै प्योर हो कि?” भनेर हरपटक doubt लाग्छ?
अब त्यो चिन्ता समाप्त — १००% प्योर इलामको घ्यू 🧈✨

सुगन्ध, स्वाद र गुण सबैमा top! रोटी, खिचडी, दालदेखि हरेक परिकार अझ स्वादिलो 😍

एकचोटि try गर्नुस, फेरि अर्को घ्यू खोज्नै पर्ने छैन 😉💛
Quality guaranteed ✨

“घरमै Delivery! आजै Order गर्न Message गर्नुहोस् 📩🚚

Address

Maitidevi
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Illam ko Gheu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category