04/08/2026
जय आमा सम्पूर्ण आमाका सन्तानहरूको मनोकामना पूरा होस् माँ कालीको चरणमा शिर झुकाउँदा, मनका सबै पीडा मौन भएर बग्छन्। 🙏
जहाँ आस्था हुन्छ, त्यहाँ डरको अन्त्य हुन्छ। 🙏
माँको चरणमा पुगेपछि, मनले आफ्नै शान्ति भेट्छ। ❤️🙏