Sabai Organic

Sabai Organic Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sabai Organic, Grocers, Kathmandu, Kathmandu.

नेपाली लोकल उत्पादनदेखि गुणस्तरीय आयातित खाद्य सामग्रीसम्म।
Seeds | Dry Fruits | Grocery
स्वास्थ्य, स्वाद र विश्वास हाम्रो पहिलो प्राथमिकता।
9860390191 | 9818497430

17/09/2026

9860390191जिम्बुको बास्ना आएपछि त दालको स्वाद नै बेग्लै! लोकल जिम्बु स्टकमा आयो है साथीहरू।
Order गर्न Message गर्नुहोस्।

17/09/2026

लोकल स्वादको मिठो संगम — लोकल मिक्स दाल! विभिन्न स्थानीय दालहरूको स्वादिलो मिश्रण, स्वादसँगै स्थानीयपनको अनुभूति दिने खास मिक्स दाल। स्थानीय उत्पादन रोजौँ, गाउँघरको स्वादलाई माया गरौँ। अर्डरका लागि मेसेज गर्नुहोला।

16/09/2026

मकवानपुरे लोकल राजमा दाल स्टकमा आयो है साथीहरू , स्वादिलो लोकल राजमा दाल घरको भान्साको स्वाद अझ मिठो बनाऔँ।

16/09/2026

घ्यू मकै — एकपटक खाएपछि फेरि खोज्नुहुन्छ! Order गर्न message गर्नुहोस्।

16/09/2026

भान्साभरि मघमघ सुगन्ध फैलाउने हाम्रो लोकल मुसुरो दाल फेरि स्टकमा उपलब्ध भएको छ।लोकल स्वादको मजा, हरेक गाँसमा।

15/09/2026

लोकल दाल फेरि स्टकमा आयो है साथीहरू! एकपटक खाएपछि फेरि–फेरि खान मन लाग्ने मिठो स्वाद , दैनिक खानाका लागि पौष्टिक र स्वादिलो रोजाइ , घरको भान्सामा लोकल स्वाद थपौँ, स्वाद पनि राम्रो, रोजाइ पनि राम्रो! अर्डर गर्न मेसेज गर्नुहोस् है।

14/09/2026

Ready-to-Eat मकैको चिउरा पनि आयो है साथीहरू! मिठो स्वाद, सजिलो खाजा — एकपटक चाखेर हेर्नुहोस् है

12/09/2026

गाउँघरको स्वाद, अब तपाईंको घरमै! भुटेको मकै भनेपछि बाल्यकालको मिठो सम्झना त आइहाल्छ। शुद्ध, स्वादिलो र गुणस्तरीय भुटेको मकै अब उपलब्ध छ। अर्डर गर्न इनबक्स गर्नुहोस्।

11/09/2026

#9860390191 🍎 जुम्ली स्याउ — रु. २०० प्रति केजी.

9860390191.                                                     घ्यू मकै — नाम सुन्दै मुखै रसाउने!                      ...
11/09/2026

9860390191. घ्यू मकै — नाम सुन्दै मुखै रसाउने! Order गर्न Message गर्नुहोस्।

Address

Kathmandu
Kathmandu
44600

Telephone

+9779860390191

Website

Alerts

Be the first to know and let us send you an email when Sabai Organic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category