05/01/2026
सबैको अन्त्य गरिबी मै ....😥
आज हाम्रो cafe मा एक धरान घर भएका यस्तो singing talent भएको व्यक्ती ले आएर एक्छिन रमाइलो गर्नु भयो । जुन व्यक्तिको गाउने कला कुनै ठुला कलाकर भन्दा कम छैन तर अहिलेको समय उहाले एउटा electric scooty मा Yango गरेर जिविकोपार्जन गरिरहनु भएको छ।