Mithila Mithaas

Mithila Mithaas Authentic Mithila flavors
Khajuria • Thekuwa • Achaar & more
Home-like taste, premium quality

06/10/2026

Swad x Parampara ❤️
Bring the taste of Mithila to your everyday moments..
📞 Place your order on WhatsApp at +977 9808773753 or +977 9823399775

Mithila Mithaas

30/09/2026

Jitiya Puja को लागि AMOT चाहियो? काठमाडौंमा खोजेर हैरान नहुनुस्!

Jitiya Puja मा चाहिने authentic AMOT अब Mithila Mithaas मा।

मिथिलाको परम्परागत स्वादलाई ध्यानमा राखेर तयार गरिएको Pure & Hygienic AMOT, अब Kathmandu मै order गर्न सक्नुहुन्छ।

AMOT खोज्दै हुनुहुन्छ भने, सम्झनुस् — Mithila Mithaas.

📞 9808773753 | 9823399775

24/09/2026
22/09/2026

Proud to preserve the authentic Maithili names of our Mithila products. ❤️
Khajuriya is Khajuriya, not Thekuwa. We believe our traditions deserve their real names.
A special thank you to Santosh Shah for appreciating and supporting our effort to keep Mithila’s authentic identity alive. ❤️

मिथिला मिठासको पोषण लड्डु स्वादसँगै दैनिक पोषणको मिठो साथ।१५ प्रकारका ड्राइ फ्रुट्स, नट्स र बीउको संयोजनबाट तयार गरिएको ...
18/09/2026

मिथिला मिठासको पोषण लड्डु
स्वादसँगै दैनिक पोषणको मिठो साथ।

१५ प्रकारका ड्राइ फ्रुट्स, नट्स र बीउको संयोजनबाट तयार गरिएको पोषण लड्डु, स्वादिलो र प्राकृतिक सामग्रीले भरिपूर्ण।
• दिनमा १ वटा लड्डु नै पर्याप्त।
• बालबालिका, गर्भवती महिला तथा ज्येष्ठ नागरिकका लागि उपयुक्त।
• प्राकृतिक सामग्रीबाट तयार, कुनै कृत्रिम प्रिजर्भेटिभ छैन।

घरमै बनाएको जस्तो स्वाद, मिठाससँगै पोषण।
मिथिला मिठास पोषण लड्डु

Rs. 1250 | Net Weight 500g

Order Now
9808773753 | 9823399775
Free Home Delivery across Kathmandu Valley

शुद्धता, स्वाद र परम्पराको संगम—मिथिला मिठास गाईको घ्यू!१००% शुद्ध गाईको घ्यू, जुन काँचको बोतलमा प्याक गरिएको छ जसले यसक...
11/09/2026

शुद्धता, स्वाद र परम्पराको संगम—मिथिला मिठास गाईको घ्यू!

१००% शुद्ध गाईको घ्यू, जुन काँचको बोतलमा प्याक गरिएको छ जसले यसको प्राकृतिक स्वाद र सुगन्ध सधैं सुरक्षित राख्छ। स्वस्थ जीवनशैलीका लागि आजै आफ्नो घरमा भित्र्याउनुहोस् असली स्वाद।

विशेषताहरू / Highlights:

* Price:** मात्र रु. १४५० (१ लिटर)
* १००% शुद्ध गाईको घ्यू, स्वादमा मिठास र गुणस्तरमा विश्वास
* Free Home Delivery available!

अर्डर गर्न वा थप जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्:
📞 Phone / WhatsApp: 9808773753 | 982339975

स्वस्थताको लागि शुद्धता, शुद्धताको लागि मिथिला मिठास!

09/09/2026

स्वरस्थताको लागि शुद्धता,
शुद्धताको लागि मिथिला मिठास ।❤️


24/08/2026

🎉 Rakshabandhan Special Offer:
10% OFF on every product until Rakshabandhan!

This Rakshabandhan, give something special. Give something healthy. ❤️🎁
Celebrate the bond of love with Mithila Mithaas and choose from our delicious & wholesome favorites:
🌿 Poshan Laddu
🥮 Khajuriya with Achaar
🍋 Amot
🧈 Mithila Ghee

Make this Rakshabandhan more special with a gift that brings taste, tradition & goodness together. ❤️

📞 To Order: 9808773753 | 9823399775
📩 Or simply DM us on our social media to place your order.

स्वास्थ्यको लागि शुद्धता, शुद्धताको लागि मिथिला मिठास। ❤️

Address

Bijay Chowk
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Mithila Mithaas posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category