Nepali ko aaawaj

Nepali ko aaawaj Nepali ko Aawaj — Independent digital media platform bringing real stories, public voices and social change

27/09/2026

Recent condition of Kaligandaki river ..

14/09/2026

दुर्गा प्रसाई एयरपोर्टबाट फेरि पक्राउ l

05/09/2026

उनले रोल्पाबाट रसुवा,चितवन,काठमाडौं सम्म पुगेर लगातार ७ दिनसम्म सबै शव हेरे । तर आफ्नो दाइ भाउजू ,भतिज र ३ वर्षिया नाबालक भतिजीको न श्वास भेटाए , न लाश..?
रसुवा बाढीको दिनदेखि टिम्मुरेबाट हालसम्म सम्पर्क विहिन
दाजु: कुल प्रसाद बुढा ( बर्ष ४० )
भाउजू: मिना घर्ती ( बर्ष ३५ )
भतिज: दीप बुढा मगर ( बर्ष २१ )
भतिजी: खुशी बुढा मगर (बर्ष ३ )
परिवर्तन गा.पा. ६ थानिकोट रोल्पा

01/09/2026

नेपालमा बाढीको कहरः मृत्यु १ हजार नाघ्यो, हजारौँ बेपत्ता—उद्धारमा देश–विदेशको शक्ति परिचालन!

31/08/2026

रुन्टीगढीमा अटो दुर्घटना : एक बालकको मृत्यु, ७ जना घाइते # #

31/08/2026

सुरुङमा पुगेर खोज्दै नेपाली सेना ।

30/08/2026

होलरी बजारमा स्थानीय व्यवस्थापन समितिको अनुगमन
फलफूल तथा विभिन्न खाद्यान्न पसलमा रहेका सामग्रीको
गुणस्तर परीक्षण तथा अनुगमन गर्दै उपभोक्ताको स्वास्थ्य र अधिकारप्रति चासो।

30/08/2026

दुःखकै घडीबिच साङ्घाईको UFC केजमा बझाङको बाघको गर्जन! 🇳🇵🇳🇵🔥🔥

30/08/2026

अँध्यारो सुरुङभित्र जीवनको प्रतीक्षा… रसुवामा उद्धारको हरेक मिनेट निर्णायक ***

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepali ko aaawaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share