Yamuna xettry

Yamuna xettry Give respect take respect �

परिवारको पेट पाल्न टन्टलापुर घाममा गाउँ–गाउँ डुलिरहेका एक युवक बाटोछेउको धारामा सुख्खा रोटी पानीमा भिजाएर खाँदै गरेको दृ...
22/05/2026

परिवारको पेट पाल्न टन्टलापुर घाममा गाउँ–गाउँ डुलिरहेका एक युवक बाटोछेउको धारामा सुख्खा रोटी पानीमा भिजाएर खाँदै गरेको दृश्यले सबैको मन छोएको छ 😢

महिलाका साना श्रृंगारका सामान बेचेर परिवार चलाइरहेका ती युवक बिहान देखि भोकै घाममा हिँडेका थिए। थकान र अभाव बीच पनि उनको एउटै संघर्ष थियो—साँझ घरमा परिवारको पेट भरियोस्।

उनले पानीमा रोटी भिजाएर चुपचाप खाइरहेको दृश्यले सम्झाइदियो, कतिपय मानिस सपना होइन, केवल परिवारको भोक सँग लडिरहेका हुन्छन्… 🙏
😢l

व्यवसायी दिपक भट्टको नाम केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवा सँग जोडेर बदनाम गर्न नेपाली मिडिया र ब...
21/04/2026

व्यवसायी दिपक भट्टको नाम केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवा सँग जोडेर बदनाम गर्न नेपाली मिडिया र बालेन समर्थक सोसल मिडिया प्रयोगकर्ताहरू भ्याइ नभ्याई लागिरहेका थिए।

तर अनुसन्धान गर्दै जाँदा उहाँहरु संग सम्बन्धित कसैको कनेक्सन देखिएन दिपकजीको कनेक्सन त बालेनजीकै निकट मानिएका गृहमन्त्री सुदन गुरुङ सँग नै २५ लाख रुपैयाँ बराबरको शेयरसहित रहेको तथ्य बाहिरियो। अझ रोचक पक्ष के छ भने कार्की आयोगका सदस्य बिज्ञान राज शर्मा को नाममा पनि १० लाख रुपैयाँ बराबरको शेयर फेला परेको भनिएको छ।

दिपकजी दोषी छन् कि छैनन्, त्यो कुरा भोलि न्यायालयले नै निर्धारण गर्ने विषय हो। तर गृहमन्त्रीले तत्काल राजीनामा दिएर छानबिनको दायरामा आउनु आवश्यक देखिन्छ।

यदि उनले राजीनामा दिएनन् भने मन्त्री बन्नुभन्दा चार–पाँच दिन अगाडि तातोपानी जाँदातिरको काण्डसँग सम्बन्धित भिडियो फुटेजसमेत पत्रकारहरूले तयार पारेर राखेको बताइँदैछ। यिनको कथित आपराधिक पृष्ठभूमिका कारण ढिलो–चाँडो यिनको पद जानेनैछ।
Copy paste from Mahesh Basnet

Get well soon sir 😘
21/04/2026

Get well soon sir 😘

21/04/2026

आज के हो CMT गर्नुहोस् त........?
मिलाउनेलाई 50 को रिचार्ज ❤️

विजया दशमी आउन अझै 237 दिन यानिकी मा घर जाने दिन २३७ दिन रहिछन् ।😭
25/02/2026

विजया दशमी आउन अझै 237 दिन यानिकी मा घर जाने दिन २३७ दिन रहिछन् ।😭

Address

Putalisadhak
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Yamuna xettry posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category