18/08/2026
DEALESO TEEJ PHOTO CONTEST-2083
Name :- Aaishna Bista
Address :- Kritipur
Contestant :- 015
सहभागी हुन इच्छुकले पालना गर्नुपर्ने नियमहरु :-
१. फोटो मौलिकता झल्काउने साडीमा हुनु पर्नेछ ।
२. फोटो सफा र सिङ्गल हुनुपर्नेछ ।
३. सेल्फी फोटोलाई मान्यता दिइने छैन ।
४. सहभागी हुनेले Whatsapp - 976-4609424 नम्बरमा फोटो पठाउनु पर्नेछ ।
५. फोटो पठाउदा आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर सहित पठाउनु पर्नेछ अन्यथा फोटो मान्य हुने छैन ।
६. सहभागीहरुले अनिवार्य पेज लाई लाइक गर्नुपर्नेछ ।
७. फोटो र पेज दुबैमा आएको लाईक मात्र मान्य हुनेछ
८. अटो लाइक मान्य हुने छैन ।
९. फोटो लाइक र सेयरको आधारमा नतिजा सार्वजनिक गरिनेछ।
१०. फोटो भाद्र २५ गते राती १२ बजेसम्म पठाइ सक्नुपर्नेछ ।
११ भाद्र २८ गते राती १० बजेसम्म आएको लाईक मात्र मान्य हुनेछ।
१२. नतिजा २०८३ भाद्र २९ गते बेलुका ८ बजे सार्वजनीक गरिनेछ।
--------
बिजेताले Dealeso बाट आकर्षक उपहार पाउनु हुनेछ ।
बिजेताले पाउने उपहार को घँषणा भाद्र २५ गते गरिने छ ।