Spring Food & Beverage Pvt Ltd- Nepal

Spring Food & Beverage Pvt Ltd- Nepal We are the manufacturer of Perna Litchi drink one of the top brands of Nepal and are fully commited

अनेकतामा एकता नै हाम्रो पहिचान हो। संविधानको रक्षा, पालना र कार्यान्वयन गर्दै देशलाई समृद्धिको मार्गमा अगाडि बढाउने यो प...
19/09/2026

अनेकतामा एकता नै हाम्रो पहिचान हो। संविधानको रक्षा, पालना र कार्यान्वयन गर्दै देशलाई समृद्धिको मार्गमा अगाडि बढाउने यो पवित्र दिनमा सबैमा हार्दिक शुभकामना! जय नेपाल!

17/09/2026
कुशे औंसी तथा बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना। 🙏❤️ बुबाको न्यानो माया, अटुट साथ र अमूल्य आशीर्वादलाई सम्झने र स...
11/09/2026

कुशे औंसी तथा बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना। 🙏❤️

बुबाको न्यानो माया, अटुट साथ र अमूल्य आशीर्वादलाई सम्झने र सम्मान गर्ने यस विशेष दिनमा सम्पूर्ण बुबाहरूप्रति हार्दिक नमन।

श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना 🙏🏼
04/09/2026

श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना 🙏🏼

28/08/2026

🙏 रक्षाबन्धन तथा जनैपूर्णिमाको हार्दिक शुभकामना

आजको पवित्र रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, आफन्तजन तथा नेपाली दाजुभाइ–दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना।
देशमा देखिएका घटना र परिस्थितिले हामी सबैलाई दुःखी र चिन्तित बनाएको छ। यस्तो संवेदनशील समयमा हामीबीचको आपसी सद्भाव, सहिष्णुता, मानवता र राष्ट्रिय एकता अझ बलियो बनोस्। एकअर्काप्रति सम्मान र सहयोगको भावना बढोस्।

आज बाँधिने रक्षासूत्रले दाजुभाइ–दिदीबहिनीको सम्बन्ध मात्र होइन, हाम्रो समाज र राष्ट्रलाई पनि एकताको सूत्रमा बाँध्न सकोस्।🇳🇵

🙏 सबैमा रक्षाबन्धन तथा जनैपूर्णिमाको हार्दिक शुभकामना।
🇳🇵

स्रावण १५,     खीर खाने दिनको सबैमा हार्दिक शुभकामना! सबैको जीवन खीर जस्तै मीठास, सुख र समृद्धिले भरिपूर्ण रहोस्
31/07/2026

स्रावण १५,
खीर खाने दिनको सबैमा हार्दिक शुभकामना! सबैको जीवन खीर जस्तै मीठास, सुख र समृद्धिले भरिपूर्ण रहोस्

अज्ञानको अन्धकारलाई मेटेर ज्ञानको उज्यालाे छर्ने, जीवनको सहि मार्ग देखाउने र हामीलाई योग्य बनाउने सम्पूर्ण गुरुज्यूहरूमा...
29/07/2026

अज्ञानको अन्धकारलाई मेटेर ज्ञानको उज्यालाे छर्ने, जीवनको सहि मार्ग देखाउने र हामीलाई योग्य बनाउने सम्पूर्ण गुरुज्यूहरूमा गुरु पूर्णिमाको हार्दिक मङ्गलमय शुभकामना! 🙏✨

असार १५, अर्थात् राष्ट्रिय धान दिवस तथा दही-चिउरा खाने दिनको सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना! हाम्रो माटोको सुगन्ध, क...
29/06/2026

असार १५, अर्थात् राष्ट्रिय धान दिवस तथा दही-चिउरा खाने दिनको सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना! हाम्रो माटोको सुगन्ध, कृषकको मेहनत र परम्पराको जगेर्ना गर्दै सबैमा उल्लास छाओस्।

18/06/2026

Sweet, juicy, unstoppable – that’s Perna Litchi Juice! 💖

Address

Harisiddhi 29
Lalitpur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779808744610

Alerts

Be the first to know and let us send you an email when Spring Food & Beverage Pvt Ltd- Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Spring Food & Beverage Pvt Ltd- Nepal:

Shortcuts

Share

Category