15/01/2026
माघे सङ्क्रान्ति अर्थात् माघ महिनाको प्रथम दिन,
नेवार समुदायमा ‘घ्यः चाकु संल्हू
किरातहरुको यल संवत् : नयाँ वर्ष
नेपालमा बसोबास गर्ने थारू समुदायकाे : माघी
हामी जोडिने, रमाउने र उत्सव मनाउने नाम, शैली, फरक होलान तर, भावना एउटै छ । सबैमा नयाँ सुरुवात र समृद्धिको लहर छाओस् । समस्त नेपालीमा यी पावन पर्वहरू आफ्नाे स्वास्थ्यलाई ख्याल राखि, हेल्दि लिभिङ अर्थात भेस्टिजकाे Rice Bran Oil काे साथ मनाउन हुन हार्दिक एवम् मङ्गल शुभकामना !