राम एग्रो एन्ड भेराईटी ,सानेपा

  • Home
  • Nepal
  • Lalitpur
  • राम एग्रो एन्ड भेराईटी ,सानेपा

राम एग्रो एन्ड भेराईटी ,सानेपा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from राम एग्रो एन्ड भेराईटी ,सानेपा, Grocers, M8Q3+2WF Lalitpur, Lalitpur.

हरेक दिन भान्छामा रैथाने अन्न गेडागुडी कृषि उत्पादन लाई हरेक पल मिहिनेत गर्दै आइरहनु भयको किसानहरुको "पसिनाको मूल्य बुझौं, नयाँ बाटो खोजौं।"
​"सोचलाई स्वादसँग जोड्नुहोस्, आजको भेटघाट, भोलिको व्यापार!" भन्ने नाराका साथ प्रस्तुत हुन हाम्रो सानो प्रयास !

24/09/2026

एकचोटी भ्रमण गरि हेर्नुहोस है त 🙏

21/09/2026

कोलि बड्डाको अनुभव बर्दिया देखि काठमाडौ सम्मको सुनौ उहाँकै भाषामा 🙏🙏

21/09/2026
21/09/2026

💥 बचतको नयाँ कम्बो अफर! 💥
रु. ५४० पर्ने सामान अब मात्र रु. ५०० मा! बिहानको खाजा, बालबालिकाका लागि केक/बिस्कुट, खानाका लागि दाल-गेडागुडीदेखि भाँडा माझ्ने साबुनसम्मका सबै आवश्यक कम्बो प्याक उपलब्ध छन्।
📍 स्थान: राम एग्रो एन्ड भेराइटी, सानेपा (स्वास्थ्य संस्था अगाडि)
छिटो गर्नुहोस् र अफरको फाइदा उठाउनुहोस्
📞९८५११७६०९६
१५०० भन्दा माथिको अर्डरमा फ्री होम डेलिभर को पनि सुबिधा छ नि!

20/09/2026

"ग्राहकको सन्तुष्टि र मुस्कान नै हाम्रो सबैभन्दा ठूलो ऊर्जा हो! 🌿🥛
​झरी परोस् या घाम लागोस्, तपाईंको भान्छासम्म गाउँको ताजा, शुद्ध र गुणस्तरीय स्वाद पुर्‍याउन हामी सधैं तत्पर छौं। ताजा दुध, डेरी परिकार तथा मौलिक उत्पादनहरूको लागि सधैं सम्झनुहोस् — राम एग्रो एण्ड भेराइटी।
​📍 सेवामा हाजिर छौं! आजै पाल्नुहोला।
"

19/09/2026

एउटा चौतारी,
केही पुराना सम्झनाहरू,
अनि हातमा तातो चियाको कप... ☕🍂
​गएको शनिबार गाउँ घर चौतारी ले मनका सबै थकानहरू मेटाइदियो। मन शान्त बनाउन र आत्मीय भावनाहरू साटासाट गर्न यो चौतारी भन्दा उत्तम ठाउँ अरू के हुन सक्छ र?
तपाईं पनि एकपटक घुम्न अनि यो अनुभव लिन अवश्य आइपुग्नुहोला है! 🤍
​📍 गाउँघर चौतारी बजार
#गाउँघरचौतारी #शब्दरमन #शान्ति

03/01/2026

पुर्खाको पौरख,स्वास्थको गौरब, आफ्नै स्वाद आफ्नै पहिचान! Nabin Chhetri Rajesh Dahal

Address

M8Q3+2WF Lalitpur
Lalitpur
44700

Website

Alerts

Be the first to know and let us send you an email when राम एग्रो एन्ड भेराईटी ,सानेपा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category