14/04/2026
📢 आवश्यकता सूचना (Vacancy Announcement) 📢
🍰 Ayushma Royal Food Bakery मा
Mother’s Day लाई लक्षित गर्दै
२ दिनको लागि कर्मचारी आवश्यक रहेको जानकारी गराइन्छ।
👉 काम अवधि: २ दिन
👉 पारिश्रमिक: रु. १५०० – ३००० प्रति दिन (सीप अनुसार)
🔹 काममा रुचि भएको, मेहनती तथा जिम्मेवार व्यक्ति हुनुपर्नेछ।
🔹 बेकरी सम्बन्धी अनुभव भएकालाई प्राथमिकता दिइनेछ।
📞 सम्पर्क नम्बर:
9766507966 / 9826101331
✨ अवसर सीमित छ — चाँडै सम्पर्क गर्नुहोस्!