lamjung Rice Mill

lamjung Rice Mill Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from lamjung Rice Mill, Food Wholesaler, Paudi Bazar, Lamjung.

16/05/2026

नेपाल बिज्ञान प्रबिधि लाइ मान्यता दिन पर्याे।नेपालमा पनि बैज्ञानिकहरूकाे जन्म भएकाे छ उनीहरूकाे क्षमता बिकास गर्नु पर्याे।देखिएकै छ कति भाइ बहिनीहरूले ईलाेकटनिक सामन उत्पादन गरेका छन त्यसलाइ राज्यले मान्यता दिएकाे छैन।

09/05/2026
26/04/2026

यि कुकुर र बिराला आफ्ना मान्छे खाेजेर राेएर बसेकाे दृश्यले मर्माहत बनायाे।यिनीहरूलाइ आएर लैजादा कुनै प्रकारकाे कार्यबाहि गरिने छैन भनेर बचन बद्व गराए ठिक हुन्थ्याे कि?

25/04/2026

बास्तबिक सुकुम्बासिकाे जायज माज सरकारले पुरा गर्दिनु पर्दछ।

22/03/2026

अझै तेराे र मेराे भनेर पार्टिमा बिद्राेह र कलह ल्याउ खेज्ने देउवा पक्ष हिजाे पनि पार्टि फाेरेकै थिए र अाज पनि।फाेर्ने पक्षमा देखिएकाे ले आज न टिकट बेचे न भ्रष्ट्र ले टिकट पाए अब जनताले पनि मुल्याङ्कन गरेका छन त्यसैले कुच्चाले बढार्ने काम हाबाले बढारे झै भ्रष्ट्र मिलेर पार्टि फाेर्दै छन भने फाेर्न दिनुपर्छ फाेहर जति अहिले बाढीले बढार्याे आउदा दिनमा पार्टि सुध्रने छ ।जय नेपाल

Address

Paudi Bazar
Lamjung

Website

Alerts

Be the first to know and let us send you an email when lamjung Rice Mill posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share