Dalmia Water

Dalmia Water Dalmia is committed to delivering crystal-clear water with unmatched service and hygiene.

We don’t just provide drinking water—we build a healthier tomorrow, one bottle at a time.

11/06/2026

सुचना सुचना सुचना
यश पानी उधोगको लागि केही कामदार हरुको आवस्यक रहेकोले काम गर्न इच्चुकहरुले सम्पर्क गर्नुहोला!स्थानियलाइ पहिलो ग्राहयता
सम्पर्क 9801400078-9852672787

Mr and missMechinagar 2026
05/06/2026

Mr and miss
Mechinagar 2026

Dalmia Water
20/05/2026

Dalmia Water

19/05/2026

कोसि प्रदेसकै पहिलो पुर्ण स्वचालित नेपाल सरकारको सबै मापदण्ड पुरा गरि प्रसोधन गरिएको स्वच्छ पिउनेपानी Dalmia Water
खोजि खोजि उपभोग गरौ! सबै पानी एकै हुदैन! तेसैले पानी खरिद गर्दा Dalmia प्रशोधित पानी नै खरिद गरौ!
#सस्तो होइन सुद्द खोजौ
#पानी मात्र होइन डालमिया पानी नै रोजौ!


19/05/2026

कोसि प्रदेसकै पहिलो पुर्ण स्वाचालित प्रबिधिबाट प्रसोधन गरिएको नेपाल सरकारको सबै मापदण्ड पुरा गरिएको !
खोजेर पिउ! हामिलाइ लाग्ने रोगहरु अधिकान्स दुसित पानीको कारन ले लाग्नेगर्दछ! बोतलबन्द पानी सबै एकै हुदैन! तसर्थ पानी खरिद गर्दा नाम लिएर खरिद गरौ!
Dalmia water ! एउटै नाम एउटै भरोसा!

शुभ प्रभात शुभ बिहानि सन्चै हुनुहुन्छ नि सबै जना!
19/05/2026

शुभ प्रभात शुभ बिहानि
सन्चै हुनुहुन्छ नि सबै जना!

बालेन शाहले देशको ब्राण्डलाई प्रमोसन गरे मैले स्थानीय तहमा रहेको र बिर्तामोडकै दाइले उत्पादन गर्ने पानी डाल्मिया ब्रान्ड...
17/05/2026

बालेन शाहले देशको ब्राण्डलाई प्रमोसन गरे मैले स्थानीय तहमा रहेको र बिर्तामोडकै दाइले उत्पादन गर्ने पानी डाल्मिया ब्रान्ड को प्रमोसन गर्ने सोच बनाए !! Hi-Tech ComputerBalen

16/05/2026

डालमिया प्रसोधित पिउनेपानी – पूर्ण रूपमा स्वचालित (Fully Automated) आधुनिक प्रविधिबाट प्रशोधन गरी स्वच्छ, सुरक्षित र उच्च गुणस्तरीय रूपमा भरिने पानी।

झापाको कन्काइमाई क्षेत्रमा स्थापित, पूर्वको पहिलो उद्योगमध्ये एक, जसले शुद्धता, गुणस्तर र स्वास्थ्यलाई सर्वोपरि राख्दै प्रत्येक बोतलमा विश्वसनीयता सुनिश्चित गर्दछ।

उन्नत फिल्ट्रेसन प्रणाली र कडा गुणस्तर नियन्त्रण प्रक्रियामार्फत उत्पादन गरिने डालमिया पिउनेपानी दैनिक उपभोगका लागि सुरक्षित विकल्प हो।

16/05/2026

डालमिया प्रसोधित पिउनेपानी
पुर्ण स्वाचालित उपकरण बाट प्रसोधन गरिएर भरिएको
झापाको कन्काइमाइ पुर्बको पहिलो उधोग
स्वच्छतापूर्वक प्रसोधन गरिएको!
#सस्तो होइन स्वच्छ रोजौ!
#सस्तो होइन गुणस्तरीय रोजौ!

Dalmia Water

आदरणीय उपभोक्ता ज्युहरुभोलि बाट हाम्रो कम्पनिको चिसोपानी बजारमा उपलब्ध न हुने भएको हुदा चिसो जार लाइ नर्मल जार मा परिवर्...
14/05/2026

आदरणीय उपभोक्ता ज्युहरु
भोलि बाट हाम्रो कम्पनिको चिसोपानी बजारमा उपलब्ध न हुने भएको हुदा चिसो जार लाइ नर्मल जार मा परिवर्तन गर्न सक्नुहुनेछ! असुविधाको लागि क्षमा चाहन्छौ!

Address

Gurungdada Mechinagar 5

Alerts

Be the first to know and let us send you an email when Dalmia Water posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dalmia Water:

Shortcuts

  • Want your business to be the top-listed Food & Beverage Service?

Share