GANGA Agrofarm

GANGA Agrofarm Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from GANGA Agrofarm, Sainamaina-4, Murgiya.

गङ्गा भैंसी फार्म भेटघाट कार्यक्रम.सैनामैना नगरपालिका नगरप्रमुख फडेन्द्रप्रसाद शर्मा ज्यू तथा सैनामैना नगरपालिका वडा नम्...
24/04/2024

गङ्गा भैंसी फार्म भेटघाट कार्यक्रम.सैनामैना नगरपालिका नगरप्रमुख फडेन्द्रप्रसाद शर्मा ज्यू तथा सैनामैना नगरपालिका वडा नम्बर ४ वडाध्यक्ष रामप्रसाद अधिकारी ज्यू।

25/12/2023

GANGA Agrofarm प्रति वहाहरुकाे भनाई जस्तोको तेस्तै🙏🙏

23/12/2023

➡️स्वर्ग जान गंगा नुहाउन गईराख्नु पर्दैन
मन सफा भए स्वर्ग अवश्य पुगिन्छ।

🔆GANGA Agrofarm काे गंगा समान पवित्र दूध,घ्यु,दहि खाई मनकाे मैल सफा पाराै र स्वर्ग जाने बाटाे खुलाउ।

For order
📲📲+977 9857066127

20/12/2023

➡️गंगा स्वर्ग जाने

✅हामी नेपालीहरका🇳🇵🇳🇵 लागि भजन भन्ने बित्तिकै नाचम नाचम त हुन्छ नै तर नाच्नका लागि शरीर स्वस्थ र तन्दुरुस्त हुन आवश्यक हुन्छ ।

🔆त्यसकारण हाम्रो GANGA Agrofarm को शुद्ध दुध , घ्यु, दहि खाई स्वस्थ बनी छमछम नाचम है त🕺🕺💃💃

For order
Contact us on:
+977 9857066127

16/12/2023

# Fertilizer

♻️Ganga माेल

➡️डाई,पाेटास आदिकाे प्रयोगले माटो को उर्जा शक्ति झनझन् घत्दो क्रममा गएका कारण हामीले लगााएका नालिबालि,सागपात,फलफुल,तरकारिकाे उत्पादनमा कमी आएकाे छ।

↔️तेसकारण राम्रो रशायन मुक्त गाई,भैसीकाे गाेवरबाट तयार पारिएकाे मल GANGA Agrofarm मा उपलब्ध छ।

↪️अर्डरका(Order) का लागि सम्पर्क गर्नुहोस्

📲📲9857066127
Sainamaina-4, Murgiya

14/12/2023

COW MILK

➡️आमा समानको माया र ममताले पुर्ण भएकाे गााईकाे दूध
➡️अमृत पियनु बराबर

दूध

✅हजुरहरु पनि शुद्ध गााईकाे दुधकाे खाेजीमा हुनुहुन्छ भने गुटुङतुङ GANGA Agrofarm मा सम्पर्क गरिहाल्नु है

📲📲977 9857066127

🛃🛃Home delivery काे पनि सुविधा छ।

✳️PANCHAMRIT(पंचामृत)🔸हामी नेपालीहरुको हरेक प्रकारका शुभकार्य ,पुजाआदिमा पबित्र मानिने प्रसाद।➡️साेहि प्रसाद बनाउन चाहिन...
10/12/2023

✳️PANCHAMRIT(पंचामृत)

🔸हामी नेपालीहरुको हरेक प्रकारका शुभकार्य ,पुजाआदिमा पबित्र मानिने प्रसाद।

➡️साेहि प्रसाद बनाउन चाहिने शुद्ध गाईकाे दुध , ध्यू , दहि हामिका उपलब्ध छ ।

For order
अर्डर का लागी सम्पर्क गर्नुहोला
📲📲+977 9857066127

# गंगा समान पवित्र

♻️Fertilizer(माेल)☑️खेतबारिमा उब्जिएका  बाेट बिरूवा, साग सब्जी का लागि बिना रसायन युक्त गाई भैसीकाे गाेबर द्वारा तयार पा...
09/12/2023

♻️Fertilizer(माेल)

☑️खेतबारिमा उब्जिएका बाेट बिरूवा, साग सब्जी का लागि बिना रसायन युक्त गाई भैसीकाे गाेबर द्वारा तयार पारिएको माेल हामिका उपलब्ध छ।

GANGA माेल
soil with ganga

Order का निम्ति सम्पर्क गर्नहोला
📲📲+977 9857066127
Sainamaina-4, Murgiya

✳️Milk (दुध)🥛🥛➡️विश्वभरका हरेक कुनामा बसोबास गर्ने मान्छेहरुकाे खानपिनमा समेटिएकाे एउटा साझा नाम दूध(Milk)☑️While after ...
09/12/2023

✳️Milk (दुध)🥛🥛

➡️विश्वभरका हरेक कुनामा बसोबास गर्ने मान्छेहरुकाे खानपिनमा समेटिएकाे एउटा साझा नाम दूध(Milk)

☑️While after a birth to while before the dead all must consume milk...
Our human body is made in such a way that everyone once in a lifetime will definitely consume milk.

But

➡️Pure milk is the milk which which has all the necessary vitamins and minerals.

▶️From child growth to strong immunity for oldaged good milk provides all the supplements required for us.

✅शुद्ध र सफा दुधकाे लागि हाम्रो GANGA Agrofarm मा सम्पर्क गर्नुहोला ।

Contact us on
📲📲+977 9857066127
Sainamaina-4,Murgiya

Address

Sainamaina-4
Murgiya

Telephone

+9779857066127

Website

Alerts

Be the first to know and let us send you an email when GANGA Agrofarm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to GANGA Agrofarm:

Share