27/06/2026
🌾 १५ असार रोपाइँ दिवसको विशेष अफर!🌾
दही–चिउरा खाने परम्परालाई अझ रमाइलो बनाऔं! 💚
यस १५ असारको अवसरमा Safal Mart मा पाउनुहोस् दही र चिउरामा विशेष छुट तथा आकर्षक अफर।
परिवारसँग रोपाइँ दिवस मनाउन आवश्यक सबै सामग्री एउटै ठाउँमा, गुणस्तरीय र किफायती मूल्यमा।
Safal Mart – गुणस्तर, बचत र विश्वास।