DFC Foods

DFC Foods Established in 2066, DFC (Directly From Community) is a leading producer of premium food products in Nepal.

गणतन्त्र दिवसको हार्दिक शुभकामना। 🇳🇵स्वतन्त्रता, समानता र समृद्धिको यात्रालाई अझ सशक्त बनाउँदै, हामी सबै नेपालीमा एकता, ...
29/05/2026

गणतन्त्र दिवसको हार्दिक शुभकामना। 🇳🇵

स्वतन्त्रता, समानता र समृद्धिको यात्रालाई अझ सशक्त बनाउँदै, हामी सबै नेपालीमा एकता, प्रगति र नयाँ सम्भावनाको ऊर्जा कायम रहोस् भन्ने कामना गर्दछौं।

Together for a stronger Nepal.
Dolphin Group X DFC Foods

#2083

🌙✨ ईद-उल-अज़हा मुबारक ✨🌙May this Eid bring peace, happiness, togetherness, and countless blessings to every home. 🤍Celeb...
28/05/2026

🌙✨ ईद-उल-अज़हा मुबारक ✨🌙

May this Eid bring peace, happiness, togetherness, and countless blessings to every home. 🤍

Celebrating the joy of community, sharing, and gratitude with everyone this festive season. - Dolphin Group X DFC Foods

26/05/2026

Mathura Neupane, Proprietor of M.N. Traders - one of the longest-running partners of Dolphin Group 🤝🇳🇵 DFC Foods

With years of trust in DFC Foods, he has been continuously serving customers across his region through quality products and strong relationships.

“With DFC, everything is healthy and family friendly.” 💚

Hear what our community partners have to say about our products and journey together.

📍 DFC Foods is in Kathmandu
📞 Contact us today - 9802575254

Also available at Daraz. 📷

13/05/2026

Behind every product is a story of hard work, dedication, and people who make it possible every single day.

Hear Om Kala Kunwar share her experience of working at DFC - from the work environment to the pride of seeing the products reach the market. 💫

03/05/2026

समुदायबाट सुरु भएको हाम्रो यात्रा, अब राष्ट्रिय स्तरतर्फ अग्रसर हुँदैछ।

किसानहरूसँग प्रत्यक्ष सहकार्य गर्दै,
उहाँहरूको मेहनतलाई सम्मान गर्दै,
युवा पुस्ताको सक्रियतासहित DFC अघि बढिरहेको छ।

आगामी ५ वर्षभित्र
एउटा सशक्त राष्ट्रिय उद्योगका रूपमा स्थापित हुने हाम्रो लक्ष्य छ।

DFC - DirectlyFromCommunity

🛒 अब DFC Foods Daraz मा उपलब्ध छ।

काठमाडौं उपत्यकाभित्रका dealer, wholesaler र retailer का लागि दिइएको नम्बरमा सम्पर्क गर्नुहोस्।
सम्पर्क नं: 9802575254

01/05/2026

Panta Bhat Recipe I DFC Gold Rice

Fresh Food for this hot season - Panta Bhat

श्रम नै सम्मान हो, श्रमिक नै देशको मेरुदण्ड हुन्।आजको दिनले हामीलाई सम्झाउँछ कि प्रत्येक सानो ठूलो कामको पछाडि कसैको पसि...
01/05/2026

श्रम नै सम्मान हो, श्रमिक नै देशको मेरुदण्ड हुन्।

आजको दिनले हामीलाई सम्झाउँछ कि प्रत्येक सानो ठूलो कामको पछाडि कसैको पसिना, मेहनत र समर्पण लुकेको हुन्छ।
श्रमको कदर गरौं, श्रमिकको सम्मान गरौं।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना! ✊

शान्ति, शुद्धता र सकारात्मकताको प्रेरणा सहितबुद्ध जयन्तीको शुभकामना 🙏–  Dolphin Group & DFC Foods
01/05/2026

शान्ति, शुद्धता र सकारात्मकताको प्रेरणा सहित
बुद्ध जयन्तीको शुभकामना 🙏
– Dolphin Group & DFC Foods

बंगलादेशको लोकप्रिय परम्परागत परिकार...गर्मीमा शरीरलाई चिसो राख्ने परम्परागत परिकार,पानी र भातको प्राकृतिक मेलले बनेको स...
30/04/2026

बंगलादेशको लोकप्रिय परम्परागत परिकार...

गर्मीमा शरीरलाई चिसो राख्ने परम्परागत परिकार,
पानी र भातको प्राकृतिक मेलले बनेको सरल तर पौष्टिक स्वाद… - Panta Bhat

29/04/2026

हामीले खान्छौँ… तर सोच्दैनौँ।
आटा त उही हो जस्तो लाग्छ…
तर फरक तपाईंको स्वास्थ्यमा देखिन्छ।

तपाईंको परिवारको स्वास्थ्य,
सुरक्षा र पोषण
सबै एउटै निर्णयमा निर्भर छ।

DFC चक्की आटा - परम्परागत तरिकाले पिसिएको, प्राकृतिक गुण जोगिएको।

तपाईंको परिवारका लागि सही रोजाइ - DFC Foods

अब सजिलै Order गर्नुहोस् - Daraz बाट 🛒
Kathmandu भित्र उपलब्ध।

Wholesale र Retail का लागि direct सम्पर्क गर्नुहोस् - 9802575254

Address

Kohalpur 07, Banke
Nepalganj

Alerts

Be the first to know and let us send you an email when DFC Foods posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category