27/04/2026
hi everyone
हामीहरूलाई अहिले स्किल वर्कर म:म बनाउने स्टाफ चाहिएको हुँदा तपाईहरुले सिधै फेसबुक मार्फत या डाइरेक्ट कल गरेर कामको लागि सम्पर्क गर्न सक्नुहुन्छ
काम गर्ने स्थान ~ बट्टार
काम गर्ने समय ~ बिहान ९ बजेबाट ६ बजेसम्म
तलब अहिलेलाई रु. १०,००० मासिक प्लस खाजा खर्च अनि काम हेरेर आपसी समझदारीमा तलब बढाउन सकिन्छ
Contact 9803141604 9851118463