Daunne Agro Farm

Daunne Agro Farm Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Daunne Agro Farm, Farm, Parasi.

Daunne Agro Farm, a modern poultry farm with advanced technology, currently houses 400,000 laying birds—expanding to 600,000—producing and storing eggs with utmost care, alongside fertilizers made using advanced Japanese technology.

Happy Labour Day! 🐣🌱
01/05/2026

Happy Labour Day! 🐣🌱

🌸 बुद्ध जयन्तीको हार्दिक शुभकामना 🌸
01/05/2026

🌸 बुद्ध जयन्तीको हार्दिक शुभकामना 🌸

🌸 मातातिर्थ औँसीको शुभकामना 🌸आमाको माया जस्तै शुद्ध र पोषिलो—हाम्रो अण्डा। 🥚यस पावन अवसरमा सम्पूर्ण आमाहरूमा सम्मान व्यक...
17/04/2026

🌸 मातातिर्थ औँसीको शुभकामना 🌸

आमाको माया जस्तै शुद्ध र पोषिलो—हाम्रो अण्डा। 🥚

यस पावन अवसरमा सम्पूर्ण आमाहरूमा सम्मान व्यक्त गर्दै हार्दिक नमन। 🙏

✨ शुद्धता र गुणस्तरमा हाम्रो प्रतिबद्धता ✨

🥚 नयाँ वर्ष २०८३ को शुभकामना 🥚हाम्रा सम्पूर्ण किसान साथी, ग्राहक तथा साझेदारहरूलाई हार्दिक धन्यवाद।तपाईंहरूको विश्वासले ...
14/04/2026

🥚 नयाँ वर्ष २०८३ को शुभकामना 🥚

हाम्रा सम्पूर्ण किसान साथी, ग्राहक तथा साझेदारहरूलाई हार्दिक धन्यवाद।
तपाईंहरूको विश्वासले नै हामीलाई अघि बढाएको छ।

नयाँ वर्षले समृद्धि, उत्पादनमा वृद्धि र सफलताको नयाँ अवसर ल्याओस् भन्ने कामना।

✨ समृद्ध कृषि, समृद्ध भविष्य ✨

27/03/2026

रोजगारीको सूचना!!!

पोल्ट्री क्षेत्रसँग सम्बन्धित एक प्रतिष्ठित संस्थाका लागि निम्न पदमा योग्य तथा अनुभवी व्यक्तिहरूबाट आवेदन माग गरिएको छ:

पद: अण्डा व्यापार सम्बन्धी कर्मचारी
आवश्यक संख्या: १०० जना

योग्यता तथा आवश्यकताहरू:

अण्डा व्यापार व्यवसायमा पूर्व अनुभव अनिवार्य
पोल्ट्री/अण्डा बजारमा राम्रो नेटवर्क भएका उम्मेदवारलाई प्राथमिकता
राम्रो संचार तथा वार्तालाप क्षमता
स्वतन्त्र रूपमा काम गर्न तथा लक्ष्य हासिल गर्न सक्ने क्षमता

तलब तथा सुविधा:

आकर्षक तलब
कार्यसम्पादनमा आधारित प्रोत्साहन
कम्पनीको नीतिअनुसार अन्य सुविधा

आवेदन दिने तरिका:
इच्छुक उम्मेदवारहरूले आफ्नो बायोडाटा सहित आवेदन [email protected] पठाउन सक्नु हुनेछ। आवेदन दिने अन्तिम मिति: 2026.04.13

नोट: नेपाल लेयर्स कुखुरा पालन संघ अन्तर्गत हाल कार्यरत व्यक्तिहरूलाई आवेदन नदिन अनुरोध गरिन्छ।

छानिएका उम्मेदवारहरूलाई मात्र थप प्रक्रियाका लागि सम्पर्क गरिनेछ।

राम नवमीको हार्दिक शुभकामना!
27/03/2026

राम नवमीको हार्दिक शुभकामना!

चैते दशैंको हार्दिक शुभकामना!
26/03/2026

चैते दशैंको हार्दिक शुभकामना!

घोडेजात्राको हार्दिक शुभकामना! 🐎
18/03/2026

घोडेजात्राको हार्दिक शुभकामना! 🐎

Happy Holi!May this festival of colors fill your life with happiness, positivity, and beautiful memories. Stay safe and ...
02/03/2026

Happy Holi!
May this festival of colors fill your life with happiness, positivity, and beautiful memories. Stay safe and enjoy the colors of joy! 🌈🎨🌸

19/02/2026
“ग्याल्पो ल्होसारको हार्दिक मंगलमय शुभकामना! सुख, शान्ति र समृद्धि सधैं साथ रहोस्।”
18/02/2026

“ग्याल्पो ल्होसारको हार्दिक मंगलमय शुभकामना! सुख, शान्ति र समृद्धि सधैं साथ रहोस्।”

Address

Parasi
33007

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779855058582

Alerts

Be the first to know and let us send you an email when Daunne Agro Farm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Daunne Agro Farm:

Share

Category