Sikles parche catering

Sikles parche catering Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sikles parche catering, पो, Pokhara.

14/05/2022
HAPPY LHOSAAR.
30/12/2021

HAPPY LHOSAAR.

यहाँहरु सम्पुर्णमा नव बर्षा २०७८ को सुख, शान्ति सु-स्वास्थ एवम् समृद्धिको हार्दिक मंगलमय शुभकामना ।।।
14/04/2021

यहाँहरु सम्पुर्णमा नव बर्षा २०७८ को सुख, शान्ति सु-स्वास्थ एवम् समृद्धिको हार्दिक मंगलमय शुभकामना ।।।

17/01/2021

मादी गाउँपालिका वडा नं:१ सिक्लेस गाउँ हार्पुथर हाल पोखरा माटेपानी गुम्बा फेदि निवासी चिउली पाचे तमु समाज पाेखराका वरिष्ठ सल्लाहकार, समाज भवन पुनः निर्माण अर्थ संकलन समितिका संयाेजक,समाजका अगुवा ब्याक्ती,भुपु सैनिक गाेर्खा व्रिगेड पाेखराका अध्यक्ष साथै विभिन्न सामाजिक संघसंस्थाहरुमा अावद्व व्यक्तित्व , वरिष्ठ समाजसेवी अादरणीय बुवा कर्णेल कमान सिंह गुरुङकाे असमायीक निधनले समाजलाई ठूलो क्षति पुगेको छ साथै स-परिवार अत्यन्त मर्माहत एवं स्तब्ध छौं । यस दुखद घडीमा शाेकसन्तप्त परिवारजनमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै मृतात्म प्रति हार्दिक भावपुर्ण समवेदना अर्पण गर्दछौं ।

यस बर्षा चिउली पाचे  तमु समाज पोखराको तमु ल्वों ल्होसार-२०७७ शुभकामना आदानप्रदान कार्यक्रम विशेष 💐💐💐💐💐💐💐💐
02/01/2021

यस बर्षा चिउली पाचे तमु समाज पोखराको तमु ल्वों ल्होसार-२०७७ शुभकामना आदानप्रदान कार्यक्रम विशेष 💐💐💐💐💐💐💐💐

तमु  ल्वों ल्होसार २०७७को शुभकामना !
30/12/2020

तमु ल्वों ल्होसार २०७७को शुभकामना !

20/10/2020

सिक्लेस भेडी गोठ र दशैं ।

💐💐💐🌺हार्दिक बधाई एवम शुभकामना 🌺💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐पोखरा महानगरपालिका वडा नं १२ चापापानीमा अवस्थित सिक्लेस पार्चे(चिउली प...
28/07/2020

💐💐💐🌺हार्दिक बधाई एवम शुभकामना 🌺💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐
पोखरा महानगरपालिका वडा नं १२ चापापानीमा अवस्थित सिक्लेस पार्चे(चिउली पाचे) तमु समाज पोखराको आज मिति २०७७ श्रावण १० गते शनिवार सम्पन्न ३५ औं वार्षिक साधारणसभा(३६ औं स्थापना दिवस) तथा १२ औं अधिवेसन मार्फत सर्वसहमत चयन हुनुभएका कार्यसमितिका सम्पूर्ण पदाधिकारी सहित सदस्य ज्युहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहान्छौं ।
अध्यक्ष : क्या. शम्शेर गुरुङ
उपाध्यक्ष : क्या. लोक कृष्ण गुरुङ
सचिव : एक प्रसाद गुरुङ
कोषाध्यक्ष : सु. घन बहादुर गुरुङ
सहसचिव : सु. कर्ण बहादुर गुरुङ
सहकोषाध्यक्ष : मेन बहादुर गुरुङ
सदस्यहरु
क्या. फलेन्द्र गुरुङ
सोम बहादुर गुरुङ
पेउ बहादुर गुरुङ
दिनेश गुरुङ
दान बहादुर गुरुङ
नारायण गुरुङ
क्या. फौदा सिंह गुरुङ
सु. खमन बहादुर गुरुङ
सु. खिम बहादुर गुरुङ
ह. खिम बहादुर गुरुङ
💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐
💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐
@©स्रोत: पत्रकार बेल गुरुङ
सिक्लेस पार्चे क्याटरीङ

यस सिक्लेस पार्चे क्याटरीङका संचाक सदस्य साथी एवम चिउली पाचे युवा समितिका अध्यक्ष युवा समाज सेबि पिम प्रसाद गुरुङका पुजन...
23/05/2020

यस सिक्लेस पार्चे क्याटरीङका संचाक सदस्य साथी एवम चिउली पाचे युवा समितिका अध्यक्ष युवा समाज सेबि पिम प्रसाद गुरुङका पुजनीय पिता सिक्लेस गाउँका एक साँस्कृतिक धरोहर ब्याक्तित्व, म्हिन चिबा वरिष्ठ समाज सेबि रण बहादुर गुरुङको ९० औं वर्षको उमेरमा मिति २०७७/०२/०८ गते असामयिक निधनले हामी अत्यन्त दुखित एवं स्तब्ध भएका छौं यश दु:खद घडीमा शोकसन्तप्ता परिवारजनप्रती हार्दिक समबेदना व्यक्त गर्द गर्दछौं ।साथै दिवंगत आत्माको चिरशान्तिको कामना सहित श्रद्धाञ्जली अर्पण गर्दैछौं ।💐💐💐💐💐
-सिक्लेस पार्चे क्यटरीङ परिवार

💐💐💐💐💐💐💐💐💐💐        मादी गाउँपालिका वडा नं. १ सिक्लेस, लामाथर निवासी      सिक्लेस बिधुत ब्यवस्थापन उप-समितिको अध्यक्ष, युव...
16/03/2020

💐💐💐💐💐💐💐💐💐💐
मादी गाउँपालिका वडा नं. १ सिक्लेस, लामाथर निवासी सिक्लेस बिधुत ब्यवस्थापन उप-समितिको अध्यक्ष, युवा समाजसेवी एबं बहु आयमिक ब्यक्तित्व बुद्धि बहादुर गुरुङको दुबै मृगौला फेल भई अहिले पोखरामा हप्ताको दुई पटक Dialysis गराईरहनुभएको र डाक्टरको सल्लाह बमोजिम यथाशीघ्र मृगौला प्रत्यारोपण गर्नुपर्ने भएकोले ,मृगौला प्रत्यारोपणको लागि :
सिक्लेस नम्चुं क्रोम्छे पच्यु धप्रङ थर र घ्याप्रङ गाँउ भई हाल पोखरामा बसोबास गर्नु हुने सम्पुर्ण समाज सेबि मनकारी आमाबाबा दाज्युभाई दिदीबहिनीको संयुक्त तर्फबाट एकमुषठ रु.१,१७,६२३/-(एक लाख सत्र हजार छ सय तेईस रुपैयाँ )सहयोग रकम हाल उहाँकै निवासमा गई परिवारको तर्फबाट उहाँलाई हस्तान्तरण गरियो ।साथै सम्पुर्ण परिवारको तर्फबाट उहाँको सु-स्वास्थलाभको कामना दिएको थियो।
सथै सम्पूर्ण मनकारी सहयोगीदाताहरुलाई आ आफ्नो ठाँउ बाट सक्दो सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछौं l💐💐💐💐💐💐💐 धन्यबाद !!!

सिक्लेस युवा क्लबको २५ औं वार्षिकोत्सब रजत जयन्ती तथा सिक्लेस माघे संक्राती मेला २०७६ बिशेष 💐💐💐💐
25/01/2020

सिक्लेस युवा क्लबको २५ औं वार्षिकोत्सब रजत जयन्ती तथा सिक्लेस माघे संक्राती मेला २०७६ बिशेष 💐💐💐💐

Address

पो
Pokhara

Telephone

9804158347

Website

Alerts

Be the first to know and let us send you an email when Sikles parche catering posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share