24/06/2026
केही हप्ता अघि विभिन्न प्रकारका सिस्नु खोज्न र भेट्न पाए। शताब्दीयौंदेखि, नेपालका आदिवासी समुदायहरूले खाना र कपडाको लागि सिस्नु प्रयोग गर्दै आएका छन् र आज पनि, सिस्नुको खोले धेरै घरपरिवारमा धेरै मनपर्ने परिकार हो। जातीय दृष्टिकोणबाट, यसलाई अशुद्ध खाना, वा गरिबीको खानाको रूपमा तोकिएको थियो। शरीरमा ताप उत्पन्न गर्ने गुणहरूको कारण, यसलाई जाडोको खाना मानिन्छ, वा गर्मी महिनाहरूमा सन्तुलित मात्रामा सेवन गर्नुपर्छ। सिस्नुको रेसिपी र कथाहरूको लागि, द लेखली कुकबुक हेर्नुहोस्।
Wonderful to forage and come across different varieties of nettles. For centuries, indigenous communities in Nepal have used nettles for food and textiles; even today, sisnu ko khole is a much-loved dish in many households. From a caste perspective, it was assigned as an unclean food, or a poverty food. Because of its heat generating properties in the body, it is considered a winter food, or one to be consumed in moderation in hotter months. For recipes and stories of nettle, check out The Lekhali Cookbook.