17/07/2026
🌿 श्रावण महिनाको हार्दिक शुभारम्भ! 🌿
प्रकृतिले हरियाली ओढ्ने, मनमा शान्ति र सकारात्मक ऊर्जा भरिने पवित्र श्रावण महिना को पहिलो दिनको सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना। 🙏
श्रावणले हामीलाई शुद्धता, संयम, स्वास्थ्य र प्रकृतिप्रतिको सम्मान को सन्देश दिन्छ। यस पवित्र महिनामा आफ्नो र आफ्नो परिवारको स्वास्थ्यको विशेष ख्याल राखौँ र शुद्ध तथा सुरक्षित पिउने पानी को प्रयोग गरौँ।
💧 Elma Electron 6 Stage Water Purifier ✅ RO + UV + ALK Technology
✅ Pure, Safe & Healthy Drinking Water
✅ Better Taste & Balanced pH
Elma Electron Pvt. Ltd.
"शुद्ध पानी, स्वस्थ जीवन!!!"