Bajranga Khadya Udyog

Bajranga Khadya Udyog हाम्रो उद्योग 21/05/2061 मा स्थापना गरियो। हामी चिउरा र भुजा निर्माता , हाम्रो उद्योग लालबन्दी, सर्लाही मा स्थित छ।

फागु पूर्णिमा/होलीको सबैलाई शुभकामना! यो पर्वको रङले शान्ति, सुस्वास्थ्य, सुख र समृद्धि ल्याओस्!- Bajranga khadya udhyog
24/03/2024

फागु पूर्णिमा/होलीको सबैलाई शुभकामना! यो पर्वको रङले शान्ति, सुस्वास्थ्य, सुख र समृद्धि ल्याओस्!

- Bajranga khadya udhyog

हाम्रो का आधुनिक प्रविधिको मेसिनबाट राम्रो गुणस्तरको झुरुम झुरुम चिउरा,सामान्य चिउरा, रत्ना भुजा, सामान्य भुजाको साथ साथ...
20/02/2024

हाम्रो का आधुनिक प्रविधिको मेसिनबाट राम्रो गुणस्तरको झुरुम झुरुम चिउरा,सामान्य चिउरा, रत्ना भुजा, सामान्य भुजाको साथ साथै चिउरा को दाना र खुदी पनि सुपत मुल्येमा पाईनछ।
एक पटक हामीलाई विश्वास गरी हाम्रा उत्पादनहरु किन्नुहोस् ।
सम्पर्क नम्बर : 9854037360 / 9816881856
सम्पर्क ठेगाना : लालबन्दी-५, सर्लाही
वेबसाइट :https://bajrangakhadyaudyog.odoo.com/

Address

Lalbandi-5
Sarlahi

Opening Hours

Monday 07:30 - 19:00
Tuesday 07:30 - 19:00
Wednesday 07:30 - 19:00
Thursday 07:30 - 19:00
Friday 07:30 - 19:00
Saturday 07:30 - 19:00
Sunday 07:30 - 19:00

Telephone

+9779854037360

Alerts

Be the first to know and let us send you an email when Bajranga Khadya Udyog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bajranga Khadya Udyog:

Share

Category