लालिगुराँस पानी

लालिगुराँस पानी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from लालिगुराँस पानी, Bottled Water Supplier, https://maps. app. goo. gl/qtKXb7QYYMJKsba 68, Sindhuli.

17/03/2026
12/03/2026

🚰 अब पानी किन्न बाहिर जानुपर्ने झन्झट सकियो!
💧 मात्र रु ५० मा शुद्ध पिउने पानी अब घरमै।

🏠 सिन्धुली सदरमुकाम वरपरका घर, अफिस र पसलहरूमा निःशुल्क डेलिभरी सुविधा उपलब्ध। 🚚

📍 डेलिभरी हुने क्षेत्रहरू:
धुराबजार, मधुटार, शिवनगर, बुद्धनगर, २ नम्बर बजार, १ नम्बर बजार, बसपार्क, रातमाटा, ढुङ्रेबास, पानीट्यांकी लगायत आसपासका क्षेत्रहरू।

⭐ किन रोज्ने हाम्रो सेवा?
⏰ समयमै डेलिभरी
📞 सजिलो अर्डर
✔️ भरपर्दो सेवा
🏡 घरमै सुविधा

📲 अर्डर गर्न अहिले नै सम्पर्क गर्नुहोस्:
9741665970(अफिस)/
9741665971(चालक)
सल्लाहा सुझाब tको लागि
9741665972

🚚 छिटो, सजिलो र भरपर्दो पानी डेलिभरी सेवा।

12/03/2026

Order now

तपाइको घरको विभिन्न कार्यक्रम को लागि पिउने पानी का खोज्ने भनेर चिन्तित हुनुहुन्छ?अब ढुक्कसँग अर्डर गर्नुहोस हामी कार्यक...
16/02/2026

तपाइको घरको विभिन्न कार्यक्रम को लागि पिउने पानी का खोज्ने भनेर चिन्तित हुनुहुन्छ?अब ढुक्कसँग अर्डर गर्नुहोस हामी कार्यक्रम स्थलमै पानी सेवा पनि उपलब्ध गरौदछौ।

के तपाइको घरको विभिन्न कार्यक्रम को लागि पिउने पानी का खोज्ने भनेर चिन्तित हुनुहुन्छ?अब ढुक्कसँग अर्डर गर्नुहोस हामी कार...
16/02/2026

के तपाइको घरको विभिन्न कार्यक्रम को लागि पिउने पानी का खोज्ने भनेर चिन्तित हुनुहुन्छ?अब ढुक्कसँग अर्डर गर्नुहोस हामी कार्यक्रम स्थलमै पानी सेवा पनि उपलब्ध गरौदछौ।

Address

Https://maps. App. Goo. Gl/qtKXb7QYYMJKsba 68
Sindhuli
45900

Website

Alerts

Be the first to know and let us send you an email when लालिगुराँस पानी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share