Birat Feed Pvt. Ltd.

Birat Feed Pvt. Ltd. We are floating fish feed manufacturer in Nepal. Please contact us for any kind of fish feed.

Happy Mothers Day
17/04/2026

Happy Mothers Day

Happy New Year 2083 to All
14/04/2026

Happy New Year 2083 to All

07/03/2026

नयाँ सरकार बन्ने चर्चा धेरै छ।
हामी आशा गर्छौं — अब कृषि र माछा किसानको भविष्य पनि बलियो बनोस्। 🐟🇳🇵

Happy Birthday to our deserved Family member Chief Account Officer
17/12/2025

Happy Birthday to our deserved Family member Chief Account Officer

आदरणीय Chairperson sir,तपाईंको जन्मदिनको अवसरमा हाम्रो सम्पूर्ण Birat Group परिवार तर्फबाट हार्दिक शुभकामना।तपाईंको नेतृ...
09/12/2025

आदरणीय Chairperson sir,
तपाईंको जन्मदिनको अवसरमा हाम्रो सम्पूर्ण Birat Group परिवार तर्फबाट हार्दिक शुभकामना।

तपाईंको नेतृत्व, मार्गदर्शन र दूरदर्शिताले हामीलाई सधैं नयाँ उचाइतर्फ अघि बढ्न प्रेरित गरिरहेको छ।
आप्नै जैसा प्रेरणादायी व्यक्तित्व संग काम गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो।

आगामी दिनहरूमा पनि तपाईंको स्वास्थ्य, समृद्धि, ऊर्जा र सफलताले अझै नयाँ मापदण्ड स्थापित गर्दै जाओस् भन्ने कामना गर्दछौं।

Happy Birthday, Sir!
May you keep inspiring us with your vision and dedication.

— Birat Group Family

07/12/2025

🚫 सावधान !!
अफ्रिकन मंगुर (African Magur) माछा खाने हुँदैन।

यस माछालाई धेरै ठाउँमा हानिकारक, स्वास्थ्यलाई जोखिम हुने भनेर वर्गीकृत गरिएको छ।
भारतमा पनि यसको पालन, बिक्री र उपभोगमाथि कडा कारबाही भइरहेको छ।

मुख्य कारणहरू:

दूषित पानीमा पनि बाँच्ने भएकाले शरीरमा विषादी तत्व धेरै हुन्छ।

प्रजनन अत्यधिक भएकाले प्राकृतिक माछाहरूलाई नोक्सान पुर्‍याउँछ।

धेरै देशमा यसलाई environmental hazard मानिएको छ।

आदरणीय मोहन तिम्सिना सर,जन्मदिनको धेरै–धेरै शुभकामना! 🎉यो विशेष दिनले तपाईंलाई उत्तम स्वास्थ्य, सुख–समृद्धि र सफलता दिओस...
15/11/2025

आदरणीय मोहन तिम्सिना सर,
जन्मदिनको धेरै–धेरै शुभकामना! 🎉
यो विशेष दिनले तपाईंलाई उत्तम स्वास्थ्य, सुख–समृद्धि र सफलता दिओस्।
तपाईंको नेतृत्व र मार्गदर्शनले हामीलाई सधैं प्रेरणा दिएको छ।
आगामी वर्ष अझै प्रगतिशील र शुभ होस्।

ह्याप्पी बर्थडे सर! 🙏🎂

– बिराट समूह

लक्ष्मी पूजाको अवसरमा सम्पूर्ण महानुभावहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछौँ
20/10/2025

लक्ष्मी पूजाको अवसरमा सम्पूर्ण महानुभावहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछौँ

Happy Dashain
01/10/2025

Happy Dashain

30/09/2025
फुलपातीको दिन आज सबैजनालाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौं।
29/09/2025

फुलपातीको दिन आज सबैजनालाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौं।

Address

Khanar, Itahari-13
Sunsari

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779810515152

Alerts

Be the first to know and let us send you an email when Birat Feed Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Birat Feed Pvt. Ltd.:

Share

Category