14/04/2026
नव वर्ष २०८३ को पावन अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू एवम् आदरणीय ग्राहक महानुभावहरूमा सुस्वास्थ्य, सुख, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। 🙏
आउँदो वर्षले यहाँको जीवनमा नयाँ उमंग, सफलता र खुशी ल्याओस् भन्ने कामना गर्दछौं।
📍 सुनगाभा फिड प्रा. लि.
इटहरी–१३, सुनसरी, कोशी प्रदेश
#नयाँवर्ष2083