26/07/2025
"आज धरान-१६ , समी चोकमा एक परिवारले हामीलाई घरमा RO वाटर फिल्टर जडान गर्न बोलाउनु भयो। 🏡💧घरकी आमाले भावुक हुँदै भन्नुभयो – ‘हामी त अब शुद्ध पानीकै खोजीमा थियौं, बच्चा-बच्चीलाई नि डर लाग्न थालिसक्यो।’ 👶👵
जब फिल्टरबाट पहिलो गिलास पानी आयो र उहाँहरूले पिउनुभयो, अनुहारमा देखिएको त्यो खुसी – त्यो नै हाम्रो लागि सबैभन्दा ठूलो सन्तुष्टि हो। 😊✨अब उहाँहरू ढुक्क हुनुहुन्छ – किनकि स्वास्थ्यको सुरुवात शुद्ध पानीबाट नै हुन्छ। ❤️🩹
RO वाटर फिल्टर = शुद्ध पानी + सुरक्षित परिवार + सन्तुष्ट मन ✅
अब तपाईंको पालो हो!
हाम्रा विशेषताहरु :
✅ बजारभन्दा सस्तो, भरपर्दो अनि होलसेल रेटमा RO फिल्टर पाइने,
✅ 1 वर्ष ग्यारेण्टी,
✅ १० वर्ष फ्री सर्भिसिङ्ग,👩🔧
✅फ्रि इन्स्टलेसन,👩🔧
✅ फ्रि प्लम्बिङ एण्ड वायरिङ,👩🔧👩🔧
✅अल नेपाल फ्रि डेलिभरी,
📞 आजै सम्पर्क गर्नुहोस् – ✅ 9800900992📞9816309444