FoodieToni

FoodieToni Love to Promote and have traditional, organic or local foods.

18/11/2025

स्वादिलो लोकल थुक्पा BPKIHS गेट अगाडी। किसन लिम्बू भाईलाई यसतै मीठो थुक्पा खुवाई रहनु शुभकामना।

19/10/2025

घर कै ह्याप्स टाईम मै आज त! 😀

17/10/2025

रु ९०/- प्रती प्लेटको धरानको मल्ल रेडियो लाईनको पुरानो मम पसलको मोमो।

15/10/2025

रु५०/- को दहीवडा। धरान १० सैनिक चोकमा पाईने चट्पटे , आलुनिम्की, आलुथुक्पा, पानीपुरीसँगै स्वादिलो दहीवडा पनि पाइन्छ।

14/10/2025

रु ६०/- को धराने लोकल चाउमिन धरान-१० पुतली लाईन सैनिक चोकको स्वादिलो खाजा।

08/10/2025

पुतली लाईन आण्टी खाजा घरको लोकल बफ चाउमिन मात्र रु ९०/-

04/10/2025

धरान-१० पुतली लाईन सैनिक चोकमा रहेको देउराली रेस्ट्रो एण्ड क्याफेको म:म।

29/09/2025
27/09/2025

१००/- मा मीठो चिकेन फ्राईड राईस Cheap and best Fast food, Bhanu Chowk.
रु १००/- मा छानी छानी खानेकुरा भानु चोकमा। युवाहरु आफ्नै देशमा केही गरौं भनी लागेर साँझ पख धरानका विभिन्न सडकहरुमा वा सडक पेटीमा आफ्नो र खुबी अनुसारको ब्यवसाय गर्ने क्रमम भानु चोकमा ठेलामा पाईने फास्ट फुड एकदम चल्ने गरेको पाईन्छ। आफुलाई मन पर्ने हरेक परिकार रु१००/- मात्र पर्ने एक ठेलामा म बेला बेला फ्राईड राईस लिने गरेको छु।

25/09/2025

धरान -१० भाट भाटिनी पछाडी बुढासुब्बा लाईनमा रु ५०/- को स्वादिलो लोकल सुक्खा थुक्पा।
पेट त भर्‍यो मन भरेन 😀
Foodietoni Dharan

24/09/2025

Deaurali Restro and Cafe, a newly opened Restro & Cafe in Dharan which serve us healthy fresh delicious and satisfied service. Do visit once and enjoy the food and fantastic environment.
धरानमा स्वस्थ्य, स्वादिलो खाना खाजा कफीकोलागि पुतली लाईन सैनिक चोकमा खुलेको नयाँ देउराली रेस्ट्रो एन्ड क्याफे।
foodietoni

23/09/2025

धरान बरगाछीको रु ६०/-को लोकल खाजा सेट Bullet Junction छेउ।

Address

Dharan 11/204
Sunsari
56700

Website

Alerts

Be the first to know and let us send you an email when FoodieToni posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category