Nepal Media

Nepal Media The Official Nepal Media page

30/01/2026
वीरेन्द्रनगरमा अहिले झण्डै तीन हजार अटाे रिक्सा छन् । सडककाे क्षमता भनेकाे ९ सय मात्रै हाे । अटाे रिक्साले स्वराेजगार बन...
11/08/2025

वीरेन्द्रनगरमा अहिले झण्डै तीन हजार अटाे रिक्सा छन् । सडककाे क्षमता भनेकाे ९ सय मात्रै हाे । अटाे रिक्साले स्वराेजगार बनाएकाे छ, याे राम्रो पक्ष हाे । तर दिनहुँजसो बढ्दाे अटाेरिक्सा दुर्घटनाले सबैलाई असुरक्षित र त्रासदी थपिएको छ । अटाेरिक्सा चालकले लेनकाे पालना नगर्ने, सवारी चलाउदा आधारभूत नियम थाहा नपाउने, जहाँ पायाे त्यहीँबाट माड्ने र ओभरस्पिड नै दुर्घटनाकाे मुख्य कारण हुन् । तसर्थ वीरेन्द्रनगरमा सुरक्षित अटाे रिक्सा सवार बनाउन अब कडाइका साथ लाग्नु पर्ने देखिन्छ । यसका लागि ट्राफिक प्रहरीसँगै नियमन नियकाय वीरेन्द्रनगरले विशेष चेकजाँच गर्न जरुरी छ । कम्तिमा अभियान नै बनाएर नियमित चेकजाँचलाई प्रभावकारी बनाएर बढ्दाे दुर्घटना राेक्नमा ढिला गर्नु हुँदैन । सुरक्षित शहरमा बस्न थातथलाे छाडेर वीरेन्द्रनगर आएका आफ्ना आफन्तलाई सडक वारपार गर्दा र हिड्दा सावधानी अपनाउन सबैले आग्रह गराैं ।

02/08/2025

आहा यो भन्दा खुशीको खबर अरु के होला र ❤️

THE ORG जसले सारा विश्वभरका कम्पनीहरुलाई आफ्नो डाटाबेशमा लिस्ट बनाएर राख्छ । यस्तो अन्तरास्ट्रिय प्रतिष्ठित कम्पनिको Publishing क्याटागोरी अन्तर्गत ५ हजार १ सय ३ वटा कम्पनी मध्ये Top 9 मा हाम्रो खोज समाचार पर्न सफल भएको छ ।

यो सङ्गै खोज समाचार बिश्वका चर्चित कम्पनी जस्तै : The washington post , Forbes जस्ता कम्पनीहरु सङ्ग प्रतिस्पर्धा गर्ने लेभलमा पुगेको छ ।

यो सफलता हामी सबैको हो ।
लिन्क कमेन्टमा छ । ❤️

30/07/2025

रुसमा गएको शक्तिशाली भूकम्पपछि आएको सुनामीका कारण जापानका १९ लाखभन्दा बढी मानिसहरूलाई घर छोड्न आदेश आएको छ।

पानीको हाहाकार : महोत्तरी जिल्लाका विभिन्न नगरपालिकाका गाउँहरूमा खानेपानीको चरम अभाब! Pic. Prakash Chandra Timalsena/NPL
29/07/2025

पानीको हाहाकार : महोत्तरी जिल्लाका विभिन्न नगरपालिकाका गाउँहरूमा खानेपानीको चरम अभाब!

Pic. Prakash Chandra Timalsena/NPL

29/07/2025

सिन्धुलीबाट एकै परिवारका १६ जना बेपत्ता भएका पोखरामा सुरक्षित भेटिएका छन्।
थप समाचार आउन बाँकी....
Source: Kaski Police's Spokesperson

26/07/2025

यातायात अफिसमा फेरी अर्को स्टीङ अपरेसन । फेरी रंगेहात ! बिचौलियाको भागाभाग | अर्को यस्तो घुस काण्ड । # highligh

नमोबुद्ध डाँडाकाभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं. १ कानाकोट डाँडाबाट देखिएको वडा नं. ११ मा रहेको धार्मिक तथा ऐति...
26/07/2025

नमोबुद्ध डाँडा
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं. १ कानाकोट डाँडाबाट देखिएको वडा नं. ११ मा रहेको धार्मिक तथा ऐतिहासिकस्थल नमोबुद्ध गुम्बा रहेको डाँडा । तस्बिर : पेमा लामा/ रासस

"डीडीसीको अर्बौंको दूध र मखन बिक्री नहुँदा संकट, किसानको भुक्तानी ६ महिनादेखि रोकियो "सरकारी स्वामित्वको दुग्ध विकास संस...
26/07/2025

"डीडीसीको अर्बौंको दूध र मखन बिक्री नहुँदा संकट, किसानको भुक्तानी ६ महिनादेखि रोकियो "

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) को गोदाममा सवा अर्ब रुपैयाँभन्दा बढीको धुलो दूध र मखन म्याद सकिनै लाग्दा पनि बिक्री हुन सकेको छैन।

उत्पादन बिक्री नभएर नगद प्रवाह रोकिएपछि डीडीसीले ६ महिनादेखि किसानको करिब डेढ अर्ब रुपैयाँ बक्यौता तिरेको छैन। बिक्रीका लागि पटक-पटक टेन्डर आह्वान गर्दा पनि असफल भएपछि संस्थानले दूध संकलन नै घटाएको छ, जसले किसानलाई थप मारमा पारेको छ।

Address

Dailekh

Telephone

+9779866700739

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Media:

Share