Khagendra Tilung Rai

Khagendra Tilung Rai Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Khagendra Tilung Rai, Grocers, 18 Alpine Street, South Yarmouth, MA.

09/04/2026

दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै दुई मिनेट मौनधारण।

09/04/2026

The Trishuli river 3A tunnel.

09/02/2026

नेपालमा प्राकृतिक विपत्तिका कारण ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ। साथै, बाढी तथा पहिरोबाट प्रभावित, विस्थापित र कठिन परिस्थितिमा जीवन बिताइरहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हाम्रो ऐक्यबद्धता र सहानुभूति व्यक्त गर्दछौँ।

09/01/2026

हार्दिक श्रद्धाञ्जली तथा ऐक्यबद्धताको प्रतीक दीप प्रज्वलन

अमेरिका, म्यासाचुसेट्स राज्यमा अवस्थित केप कोड नेपाली समाजको आयोजनामा नेपालमा गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको उद्धार तथा राहतका लागि सहयोग संकलन गर्ने उद्देश्यले आज दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ।

नेपालमा प्राकृतिक विपत्तिका कारण ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ। साथै, बाढी तथा पहिरोबाट प्रभावित, विस्थापित र कठिन परिस्थितिमा जीवन बिताइरहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हाम्रो ऐक्यबद्धता र सहानुभूति व्यक्त गर्दछौँ।

आज प्रज्वलित गरिएको यो दीप विपत्तिमा परेका नेपालीहरूको पीडाप्रति हाम्रो संवेदना, आशा, एकता र सहयोगको प्रतीक हो। यस मानवीय कार्यमा साथ दिनुहुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।

08/26/2026

कस्तो बिपत आइपर्यो नेपालमा😭😭😭😭

08/22/2026
07/08/2026

Lovely birds.

07/05/2026

Cute baby and baby birds.

07/03/2026

टर्की। (Turkey )

Address

18 Alpine Street
South Yarmouth, MA
02664

Website

Alerts

Be the first to know and let us send you an email when Khagendra Tilung Rai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category