Im Basil

Im Basil Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Im Basil, Grocers, UAE, Abu Dhabi.

Im Basil (म तुल्सी) यो मेरो नाम र हाम्रो अति महत्वपूर्ण बिरुवा जुन तपाईं हामी सबैको घरमा लागाइएको हुन्छ। जति नै तुल्सिको बिरुवाको महत्व हामी सबैलाई छ त्यति नै यो पेजको महत्व मलाई छ। हजुर्लेपनी मेरो महत्व लाई बुझेर आफ्नो १ फलो बटम म प्रती समर्पित गर्नु भय

दाङको तुलसीपुरमा एक व्यक्तिले महिला माथि खु'कुरी प्र'हार गरेको घटना अत्यन्त दुःखद र नि'न्दनीय छ। यस्ता हिंसात्मक घ'टनाले...
17/06/2026

दाङको तुलसीपुरमा एक व्यक्तिले महिला माथि खु'कुरी प्र'हार गरेको घटना अत्यन्त दुःखद र नि'न्दनीय छ। यस्ता हिंसात्मक घ'टनाले हाम्रो समाज कहाँ जाँदैछ भन्ने गम्भीर प्रश्न उठाएको छ। महिला हिं'सा र अ'पराध नियन्त्रणका लागि सम्बन्धित निकायले कडा कदम चाल्न आवश्यक छ।

Nepal Police Sudan Gurung✅अप्रिय घटना घट्नु अगी यो व्यक्ति लाई नियन्त्रणमा लिनु होला please 🙏

15/06/2026

नेपालको पानीजहाज कहिले आउँछ खोइ

14/06/2026

भोलि को भोलि को पनि भोलि लाई के भन्छ तपाईंको तिर

ईलाम २ बाट निर्बाचित युवा नेता सुहाङ नेम्वाङ एक दम शालीन र बौद्धिक नेतामा पर्नुहुन्छ उहाँमा न कुनै घमण्ड छ सधै सकारात्मक...
11/06/2026

ईलाम २ बाट निर्बाचित युवा नेता सुहाङ नेम्वाङ एक दम शालीन र बौद्धिक नेतामा पर्नुहुन्छ उहाँमा न कुनै घमण्ड छ सधै सकारात्मक तरिकाबाट जनताको समस्याहरु कसरी सुल्झाउन सकिन्छ भन्ने ध्यानाकर्षण गराउनु हुन्छ ।

11/06/2026

बुझिन मैले बुझाइदेउ कसैले।

09/06/2026

यो हो नि त तरिका

09/06/2026

महावीर पुनज्यूले तीन वर्ष मात्रै काम गर्ने

09/06/2026

कतै आसै-आस्मै ५ बर्स सकिने त होइन

08/06/2026

एमाले नेता Shuhang भन्छन

म विरो'धका लागि आफ्नो स्थानमा उभिन तयार छु, तर घेराउ र ना'राबाजीका लागि रोस्ट्रममा जाँदिनँ। रोस्ट्रम घे'र्नु अमर्यादित कुरा हो। अहिले बजेटदेखि जनताका मु'द्दामा केन्द्रित हुनुपर्ने बेला रोस्ट्रम घेरा'उमा समय नफालौं, बरु रचनात्मक प्रतिपक्षी बनौं। विगतमा रास्वपाले रोस्ट्रम घे'र्नु पनि ठिक थिएन, अहिले एमालेले गर्दा पनि ठिक होइन। संसद सुशासनको मन्दिर हो र मन्दिर जस्तो पवित्र स्थलमा नाराबाजी गर्नु सुहाउँदो हुँदैन। जनताले रोस्ट्रम घेराउ गर भनेर निर्वाचित गरेको होइन।”

08/06/2026

हर्क साम्पाङ्ग लाई जरिवाना रु ५००

Address

UAE
Abu Dhabi
00000

Website

Alerts

Be the first to know and let us send you an email when Im Basil posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Im Basil:

Share

Category