15/08/2026
Your Feedback Matters ❤️ NEPS Foods
हाम्रा customer हरूले दिनुभएको genuine feedback लाई हामी criticism होइन, growth को opportunity का रूपमा लिन्छौँ। 🙏 तपाईंहरूको feedback कै आधारमा हामीले धेरै कुरा सुधार गर्दै अगाडि बढिरहेका छौँ। त्यसका लागि हृदयदेखि नै Thank You❤️
तर एउटा अनुरोध product मन परेन भने खुलेर constructive feedback दिनुहोस्, हामी सधैं सुन्न र सुधार गर्न तयार छौँ। तर product नै try नगरी केवल negative comment गरेर कसैको मेहनतलाई तल तान्नु राम्रो होइन।
Feedback दिऔँ, सुधार गरौँ, एकअर्कालाई अगाडि बढ्न सहयोग गरौँ❤️
Thank you for being part of our NEPS Foods journey 🇳🇵❤️ Neps Foods Nepstrading - Nepali & Indian Grocery