11/10/2026
दशैं २०८३ को विशेष अफर! 🇳🇵🎉
❤️ दशैंको उमङ्ग, नेपालीपनको स्वाद — अब IVG मा!
🐐 ताजा खसीको मासु (Baby Goat)
🐐 बोयर खसी (Boer Goat)
🥘 भुटन – आन्द्रा, भुँडी, कलेजो, मुटु र फोक्सो
🐓 लोकल कुखुरा (Local Chicken)
🎁🔥 पूरै खसी किन्नुहोस्, लोकल कुखुरा सित्तैमा पाउनुहोस्!
🛒 यसपालिको दशैंको किनमेल IVG बाटै गरौँ! ❤️
📍 Ingleburn Veggie & Grocery (IVG)
Shop T13, 100 Macquarie Road, Ingleburn NSW 2565
📞 0415 476 770
🌸 सम्पूर्ण नेपाली समुदायमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना! 🙏❤️