25/09/2026
BIG WIN FOR NEPAL 🇳🇵 नेपालले टेस्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्दै जापानमा जारि एसियन गेम्सको पुरुष क्रिकेटमा विजयी सुरुवात गरेको छ। टि-२० अन्तर्राष्ट्रियमा अफगानिस्तान विरुद्ध नेपालको अपराजित यात्रा कायमै।