Routine of Mugu Banda

Directions

Routine of Mugu Banda "मुगुको लागि युवाको आवाज"
"Youth Voice for Mugu"
🇳🇵 समृद्ध मुगु, हाम्रो साझा सपना।
🌱 शान्ति, शिक्षा र स्वास्थ्य – मुगुको आधार।
🌄 मुगुको भविष्य उज्यालो बनाऔं।

20/09/2026

कर्णाली प्रदेश सोरु गाउँपालिका

20/09/2026

सोरु गाउँपालिका कर्णाली प्रदेश

14/09/2026

जन्ता हरु ले आखिर कैले सम्म यस्तो पीडा भिक्नु पर्ने हो

CTEVT School of Health Science CTEVT Karnali Province
02/09/2026

CTEVT School of Health Science
CTEVT Karnali Province

27/08/2026

🙏 जनै पूर्णिमाको हार्दिक शुभकामना 🙏

मिति: २०८३/०५/१२
पवित्र जनै पूर्णिमा तथा रक्षाबन्धनको अवसरमा पण्डित एकराज उपाध्याय भट्ट ज्यूबाट जनै लगाउने कार्यक्रम रहेको छ। 🕉️🌿
📍 स्थान: कर्णाली प्रदेश, क्याम्पस रोड, TU गेट अगाडि, रारा पुस्तक पसल
📞 सम्पर्क: ९८६६७४६९६९
सम्पूर्ण श्रद्धालु दाजुभाइहरूलाई उपस्थित भई जनै लगाउनुहुन हार्दिक अनुरोध गर्दछौँ।
जनै पूर्णिमाको हार्दिक मंगलमय शुभकामना! 🙏❤️🌿

26/08/2026

आज को नेपाल को अबस्था
२०८३/०५/१०

24/08/2026
21/08/2026

भिई जाने होइन् त नमि मेला हेर्न
सोरु गाउँपालिका

21/08/2026

गाउँमा सामान्य बिरामी हुदा पनि स्वास्थ चाैकी नगएर धामीझाँक्री बाेलाएर सन्चो हुन्छ भन्ने अन्धबिस्वासलाई कसरी निर्मुल पार्ने भनेर गरेकाे जनचेतनामुलक नाटक साेरु गा.पा. ७ सीप मुगु
सोरु गाउँपालिका सिप मुगु
सोरु गाउँपालिका
कर्णाली प्रदेश

19/08/2026

कर्णाली सरकारमा मिल्यो भागबण्डा : एमाले र नेकपाले ३–३ मन्त्रालय पाउने!

नेकपा : भाैतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्याेग, पर्यटन, वन तथा वातावरण मन्त्रालय ।
एमाले : सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा याेजन मन्त्रालय र जलस्राेत तथा उर्जा विकास मन्त्रालय।

Address

Etah Ganj Dudawara Road
Etah
207001

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Mugu Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share