• Sagun Official

•	Sagun Official https://www.youtube.com/

E-commerce Based Business Project

04/06/2026

कर्म बीउ जस्तै हो, त्यसलाई माटोमुनि गाड्न सकिएला, तर यसको फल आउनबाट कसैले रोक्न सक्दैन।🌱🙏
शुभ प्रभात 🌄

10/05/2026

आफ्नो लक्ष्यमा यति ध्यान देऊ कि मानिसहरूले तिम्रो परिवर्तन देखेर चकित परून् 🚀

23/02/2026

मेहनत बिना सफलता आउँदैन, हिम्मत बिना सपना पुरा हुँदैन।
आफ्नो लक्ष्यमा विश्वास राख, एक दिन अवश्य जित तिम्रै हुनेछ। 💪✨

18/02/2026

जिन्दगी तिम्रो हो
सपना पनी तिम्रो हो
मन्जिल पनि तिम्रै हो।
हार–जीत र मेहनत सबै तिम्रै जिम्मा हो।
त्यसैले फाल्तु मानिसहरूको कुरा सुनेर
बीच बाटोमै हार मान्नु
यो त आफ्नो सपनामाथि गरेको अन्याय हो।
🤞💙

06/02/2026

हिम्मत नहार, किनकि पहाडबाट निस्किएको नदीले आजसम्म बाटोमा कसैसँग पनि समुद्र कति टाढा छ भनेर सोधेको छैन।” 🌊⛰️

05/02/2026

आफ्नो कर्म सफा राख्नुस्,
फल आफैँ मिठो हुन्छ।
शुभ प्रभात ☕️

29/01/2026

कुरा काट्नेको काम त बोल्नु हो
हाम्रो काम त अगाडि बढ्नु हो।
Business life 🤘♥️

16/01/2026

✨ आफूमा विश्वास गर्ने मान्छे कहिल्यै हार्दैन।
तपाईं पनि सक्नुहुन्छ 💯
Sagun Thakuri

26/12/2025

नयाँ नाम,
नयाँ सोच,
र सकारात्मक यात्रा।

Sagun Official बाट
सबैलाई शुभप्रभात 🙏✨
सकारात्मक रहौँ, अगाडि बढौँ।



Send a message to learn more

Address

Greater Noida

Website

Alerts

Be the first to know and let us send you an email when • Sagun Official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category