ब्रह्मधन गौशाला सिटोङ

ब्रह्मधन गौशाला सिटोङ Punctuality is the key to get success
"समय निष्ठता सफलता प्राप्तिको कुन्जी हो"

पन्जिकृत संख्या S0028902 OF 2022-2023

आज दिनाङ्क ३/०२/२०२५ सोमबार बसन्त पञ्चमी अर्थात सरस्वती पूजाको शुभ दिनदेखि ब्रह्मधन गौशाला सिटोङले आफ्नो तेस्रो काउन्टर ...
03/02/2025

आज दिनाङ्क ३/०२/२०२५ सोमबार बसन्त पञ्चमी अर्थात सरस्वती पूजाको शुभ दिनदेखि ब्रह्मधन गौशाला सिटोङले आफ्नो तेस्रो काउन्टर रेसेप बजार, मंग्पूमा शुरू भएको छ।

यसर्थ सम्पूर्ण रेसेप बजार क्षेत्रका ग्राहकबर्गलाई हाम्रो काउन्टर भ्रमण गरि दैनिक रूपमा चाँहिने सर-समान लिन सक्नु हुनेछ ।🙏🙏🙏

रोपेका छौं
बड्छ,फूल्छ अनि फल्छ भन्ने आशा राखेका छौं।

11/01/2025

ब्रह्मधन गौशाला को २nd dokan khuley ko cha sathi haru sabai jana la saath support dinu Huncha vanara Asha rakhako xu keep love and support ❤️

ब्रह्मधन गौशाला सिटोङ संग जोडि्नु भएको अथवा जोडि्न चहाँनु हुने सम्पूर्ण ग्राहकबर्गको सुबिधालाई ध्यानमा राख्दै आगमी दिनाङ...
08/01/2025

ब्रह्मधन गौशाला सिटोङ संग जोडि्नु भएको अथवा जोडि्न चहाँनु हुने सम्पूर्ण ग्राहकबर्गको सुबिधालाई ध्यानमा राख्दै आगमी दिनाङ्क 10/01/2025 शुक्रबारको दिनदेखि सरस्वती उच्चतर माध्यमिक विध्यालय पथ, रेसेप धुरा, मंग्पू मा ब्रह्मधन गौशाला सिटोङले आफ्नो दोस्रो काउन्टर सुरू गर्ने भएको छ।
यसर्थ सम्पूर्ण ग्राहाकबर्गलाई अनुरोध गर्दछौ कि हजूरहरू काउन्टर भिजीट गरि दैनिक रूपमा चाहिँने सर-समान लिन सक्नु हुनेछ 🙏🙏🙏
रोपेका छौ
बडछ,फूल्छ र फल्छ भन्ने आशा राखेका छौ।।।

आज दिनाङ्क १३/११/२०२४ को दिन ब्रह्मधन गौशाला सिटोङ को अयोजनामा अनि Sittong Organic Small Tea  Grower Welfare Society  को...
13/11/2024

आज दिनाङ्क १३/११/२०२४ को दिन ब्रह्मधन गौशाला सिटोङ को अयोजनामा अनि Sittong Organic Small Tea Grower Welfare Society को पहलमा बन्जरे डाँडा , लोवर सिटोङ , सिटोङ १ का कृषिकहरुलाई लिएर चिया उद्योग सम्बन्धि एक सभा बसियो। सभामा बिगत १९९७ देखि २०२३ सम्म विभिन्न चिया बगानहरूमा व्यवस्थापकको कर्याभार समालेर आई सकेका अनि बर्तमानमा Solidariadad Asia नामक संस्थामा Sustainable Agricultural Development Darjeeling को Consultant को पदमा रहेर सम्पूर्ण क्षेत्रमा काम गरिरहनु भएका माननीय श्री उत्तर कुमार राई को उपस्थिति रहेको थियो ।वहाँले चिया खेती गर्न चहाँने ईच्छुक कृषिकहरूलाई आफ्नो संस्थाको तर्फबाट सहयोग पुर्‍याउने अनि तालिमको पनि व्यवस्था गराईने विषयमा जानकारी गराउँनु भयो।

सम्पूर्ण ग्राहकबर्गमा जानकारी गराउँन चहाँन्छौ कि ब्रह्मधन गौशाला सिटोङ को काउन्टरबाट पिउर(pure) गाईको मल लिन सक्नु हुनेछ...
06/11/2024

सम्पूर्ण ग्राहकबर्गमा जानकारी गराउँन चहाँन्छौ कि ब्रह्मधन गौशाला सिटोङ को काउन्टरबाट पिउर(pure) गाईको मल लिन सक्नु हुनेछ ।

प्रयोग :-
1) kitchen garden
2) घरको छट माथि सब्जीमा
3) फूलमा
4) अन्य,अन्य ........

ठेगाना:- चौरास्ता, मंग्पू बिभाग

आज दिनाङ्क १/११/२०२४ को दिन लक्ष्मी पूजा एवं गाई तिहारको पर्व ब्रह्मधन गौशाला सिटोङको प्रांगणमा भब्यता संग पालन गरियो ।आ...
01/11/2024

आज दिनाङ्क १/११/२०२४ को दिन लक्ष्मी पूजा एवं गाई तिहारको पर्व ब्रह्मधन गौशाला सिटोङको प्रांगणमा भब्यता संग पालन गरियो ।

आजकै दिन शुभ साहित भएकोले ब्रह्मधन गौशाला सिटोङले ४ सालको निरन्तर प्रयास पछि एउटा सानू दोकानको शुरूवात गरेका छौ अर्थात ब्रह्मधन गौशाला सिटोङको आफ्नो काउन्टर भएको छ।
सम्पूर्ण ग्राहाकबर्गलाई अनुरोध गर्दछौ कि हजूरहरू काउन्टर भिजीट गरि दैनिक रूपमा चाहिँने सर-समान लिन सक्नु हुनेछ 🙏🙏🙏
रोपेका छौ
बडछ,फूल्छ र फल्छ भन्ने आशा राखेका छौ।।।

26/10/2024
पराल चाहिएमा सम्पर्ग गर्नु होला
26/10/2024

पराल चाहिएमा सम्पर्ग गर्नु होला

26/10/2024

Address

Lower Sittong, Sittong Khasmahal
Kurseong
734008

Website

Alerts

Be the first to know and let us send you an email when ब्रह्मधन गौशाला सिटोङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category