Gorkhey Haat Kurseong

Gorkhey Haat Kurseong We're here to make a difference, not just a profit. .... A platform for entrepreneur at Kurseong

30/08/2026

आजको खर्साङ गोर्खे हाटमा के के पाउनुहुन्छ।
अन्तिमसम्म हेर्नुहोस् होला। ३०/०८/२०२६

23/08/2026

गोर्खे हाट परिसर सरसफाइ सम्बन्धमा

आज बिहान ६ बजेदेखि हाम्रो गोर्खे हाट समितिका सदस्य ललिता शेर्पा दिदी, डालकी शेर्पा दिदी तथा उहाँका श्रीमान्ले गोर्खे हाट परिसरमा सरसफाइ गरिदिनुभएकोमा उहाँहरूलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। 🙏❤️

उहाँहरूले सरसफाइ गर्ने क्रममा बियरका बोतल, चिप्सका खोल, गुट्खाका प्याकेट, पुराना कपडा, बोरा लगायतका धेरै फोहोरहरू भेट्टाउनुभएको रहेछ।

हाम्रो गोर्खे हाट हप्तामा एक दिन मात्र लाग्ने गर्दछ। साथै, यस्ता वस्तुहरू हाम्रो गोर्खे हाटमा बिक्री पनि हुँदैनन्। त्यसैले एउटा प्रश्न उठ्छ—यी फोहोरहरू परिसरमा कसले ल्याएर फाल्दै हुनुहुन्छ?

गोर्खे हाट परिसरमा आउने सम्पूर्ण महानुभावहरूलाई विनम्र अनुरोध छ—कृपया जथाभावी फोहोर नफालिदिनुहोस्। आफ्नो फोहोर आफैँ व्यवस्थापन गरौँ र हाम्रो हाट परिसरलाई सफा, सुन्दर तथा व्यवस्थित राखौँ। 🙏🌿

Keep Kurseong Clean and Green 🌱💚

16/08/2026

आजको खर्साङ गोर्खे हाट। १६/०८/२०२६

09/08/2026

आजको खर्साङ गोर्खे हाटमा आएका साग सब्जीहरू।९/०७/२०२६

02/08/2026

अरु पनि धेरै सरसामानहरू पाउनुहुन्छ हाम्रो खर्साङ गोर्खे हाटमा। २/८/२०२६

02/08/2026

आज खर्साङ गोर्खे हाटमा आएका साग सब्जीहरू।२/८/२०२६

02/08/2026

आज चाहिँ हाम्रो खर्साङ गोर्खे हार्टमा सुकाको पा पनि पाउनुहुनेछ। यसलाई चाहिँ दवाइको रूपमा खान सकिन्छ।२/८/२०२६

26/07/2026

आज खर्साङ गोर्खे हाटमा आएका ताजा साग–सब्जीहरू 🥬🥦🥕🌽🍅🥔✨
मिति: २६/०७/२०२६ 🗓️
स्थानीय किसान तथा विक्रेताहरूको मेहनतले भरिएको हाम्रो आफ्नै गोर्खे हाट ❤️🌿
आउनुहोस्, स्थानीय उत्पादनलाई माया र समर्थन गरौँ 🙏😊

26/07/2026

आज पनि Mamring Toryok Higher Secondary School का विद्यार्थीहरूले ल्याएका बल्बहरू राम्रोसँग बिक्री भइरहेका छन्। 💡😊
तपाईंहरूको माया, साथ र सहयोगका लागि धेरै–धेरै धन्यवाद! 🙏❤️

26/07/2026

आजको खर्साङ गोर्खे हाटमा भने कुसुम पनि आएछ। २६/०७/२०२६

Address

Kurseong
734203

Opening Hours

8am - 4pm

Website

Alerts

Be the first to know and let us send you an email when Gorkhey Haat Kurseong posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category