30/09/2026
🌸 दशैंको रमाइलो सुरु हुँदैछ… 🌸
दशैंमा को–को कहाँ जाने हो त? 😍
🏡 गाउँ जाने
🏙️ सहरमै बस्ने
✈️ विदेश घुम्न जाने
👨👩👧👦 आफन्तकोमा जाने
तपाईंको दशैंको योजना कहाँको छ? कमेन्टमा भन्नुहोस् है 👇❤️
#दशैं #दशैंकोरमाइलो #नेपाल