राष्ट्रिय स्वतन्त्र पार्टी बझाङ

  • Home
  • India
  • New Delhi
  • राष्ट्रिय स्वतन्त्र पार्टी बझाङ

राष्ट्रिय स्वतन्त्र पार्टी बझाङ युवा आउ देश बनाउ
जय नेपाल
राष्ट्रिय स्वतन्त्र पार्टी

Desh ma aba kehi hola jastho xa hai guys 🔔🔔🔔🔔
29/01/2026

Desh ma aba kehi hola jastho xa hai guys 🔔🔔🔔🔔

08/09/2025

Rip............. Ko hola 🤔🤔🤔

08/09/2025

Kunai pani pati ko kam xaina ab

08/09/2025

Ba bhanne haru k gardai xan hola

बझाङ जिल्लामा पहिलो पटक महिला वडासभापति चयन भएकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट केदारस्युँ गाउँपालिका–४, बाग...
16/08/2025

बझाङ जिल्लामा पहिलो पटक महिला वडासभापति चयन भएकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट केदारस्युँ गाउँपालिका–४, बागथालामा सम्पन्न वडाभेलाले गीता कुमारी सिंहलाई वडासभापति चयन गरेको हो।

सिंहको नेतृत्वमा ९ सदस्यीय वडा समिति गठन भएको छ। समितिमा उपेन्द्र बहादुर मल्ल उपसभापति, उत्तम बहादुर मल्ल सचिवसहित अन्य सदस्यहरू चयन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कमिटी बझाङले जनाएको छ।

महिला नेतृत्वलाई प्राथमिकतामा राख्दै ऐतिहासिक रूपमा निर्वाचित सिंह बझाङकै पहिलो महिला वडासभापति बनेकी हुन्। उनको नेतृत्वले वडा मात्र नभई सम्पूर्ण जिल्लामै महिला सशक्तिकरणको अभियानलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी बझाङ
follow me 👆⬆️

बझाङ जिल्लाको सदरमुकाम चैनपुर ले,जिल्लाको बढ्दो जनसंख्याको चापको कारणले समर्ग जिल्लाबासीलाई सेवा दिन कठिन हुने भएकाले जि...
13/08/2025

बझाङ जिल्लाको सदरमुकाम चैनपुर ले,जिल्लाको बढ्दो जनसंख्याको चापको कारणले समर्ग जिल्लाबासीलाई सेवा दिन कठिन हुने भएकाले जिल्लाको आधा भुगोल वा र्पदेस निर्बाचन क्षेत्र दुईमा सेवा केन्द्र राख्ने हो केदारस्यु गाउँपालिका को झोता राखिने निर्णय भै सकेको अबस्थामा उक्त केन्द्र देउरा रहने भनी किन बिबाद गरि रहेका छन,कस्को स्वार्थले यो कुरा आउदै छ कमेट गर !

13/08/2025

good morning all
राष्ट्रिय स्वतन्त्र पार्टी बझाङ
follow me 👆👆

12/08/2025

म गरिब होइन
7 पुस्तालाई पुग्ने सम्पत्ति थियो तर
म आठौं पुस्तामा जन्मिए 😖
राष्ट्रिय स्वतन्त्र पार्टी बझाङ
follow me 👆👆

नेपालले छिमेकी मुलुक भारतमा अब एक हजार मेगावाटभन्दा बढी बिजुली निर्यात गर्न अनुमति पाएको छ। नेपालले यसरी नै १ वर्षमात्रै...
12/08/2025

नेपालले छिमेकी मुलुक भारतमा अब एक हजार मेगावाटभन्दा बढी बिजुली निर्यात गर्न अनुमति पाएको छ। नेपालले यसरी नै १ वर्षमात्रै पनि बिजुली निर्यात गर्यो भने ८० अर्ब कमाई गर्नेछ । 😮🇳🇵🇮🇳
राष्ट्रिय स्वतन्त्र पार्टी बझाङ
fallow me 👆👆⬆️

12/08/2025

भोली ११ बजे फाईटर रबिन्द्र ढांटलाई बझांग समाजले भब्य सम्मान कार्यक्रम राखेको छ काठमांडौमा बस्नुहुने सबैजना जानुहोला है!!🙏❤️🇳🇵
राष्ट्रिय स्वतन्त्र पार्टी बझाङ

Address

India
New Delhi

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय स्वतन्त्र पार्टी बझाङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category