Nepali Bazaar RAM Spices & Halal Food

電話する アクセス

Nepali Bazaar RAM Spices & Halal Food ネパールバザールスパイス&ハラルフード

14/04/2026

🙏 नेपाली नयाँ वर्ष 2083 को शुभ अवसरमा आजै परेको जन्मदिन मनाऊन हाम्रो रेस्टुरेन्टमा आउनु हुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद 🙏

तपाईंहरूको माया, साथ र विश्वास नै हाम्रो सबैभन्दा ठूलो प्रेरणा हो ❤️
आगामी दिनहरूमा पनि यस्तै साथ र सहयोग पाइरहने अपेक्षा राख्दछौं।

25/08/2025

Happy teej

माईती माँ नपायनी बैनी हो हाम्रो रेस्टोरेन्ट आऊनु है दर खान
24/08/2025

माईती माँ नपायनी बैनी हो हाम्रो रेस्टोरेन्ट आऊनु है दर खान

Check out NEPALI BAZAR RAM HALAL FOOD’s post.

तीज भनेको महिलाहरूको उत्सव मात्र होइन, यो हाम्रो संस्कृतिको प्रतीक हो। यसै अवसरमा नेपाली बजार राम ले तपाईँका लागि ‘तीज ध...
16/08/2025

तीज भनेको महिलाहरूको उत्सव मात्र होइन, यो हाम्रो संस्कृतिको प्रतीक हो। यसै अवसरमा नेपाली बजार राम ले तपाईँका लागि ‘तीज धमाका अफर’ ल्याएको छ।
August 17 बाट-31सम्म हाम्रो नेपाली रेस्टोरेंट मा खाना खाने र हलाल फूड बाट सामान कीन्ने लाई प्रत्यक दीन ५% डीस्काऊन् र चीट्टा मार्फ़त ऊपहार पनी राखेको छौ सेपटेम्बर ३ को नतीजा थाहा पाऊना हुने छ
🏆 खसी मीक्स र भुजा 1 जनालाई
🥈 ३ -३ पीस बाई बाई चाऊचाऊ 3 जनालाई
🥉 करेन्ट चाऊचाऊ १ -१ पीस 5 जनालाई
🪐१ जाना लाई पानी पुरी
🎯 आजै सहभागी बनौं र यो तीजलाई अझै रंगीन बनाऔं। नेपाली बजार राम

住所

Mito-Shi Shiraume 1-3-16 SAPKOTA BLD
Mito-shi, Ibaraki
310-0804

営業時間

月曜日 09:00 - 23:00
火曜日 09:00 - 23:00
水曜日 09:00 - 23:00
木曜日 09:00 - 23:00
金曜日 09:00 - 23:00
土曜日 09:00 - 23:00
日曜日 09:00 - 23:00

電話番号

+81292917799

ウェブサイト

アラート

Nepali Bazaar RAM Spices & Halal Foodが新しいニュースやキャンペーンを投稿したら、いち早くメールでお知らせします。メールアドレスが他の目的に使われることはなく、いつでも配信を停止できます。

ショートカット

共有する