Namaste Everest Restaurant

Namaste Everest Restaurant Authentic taste of Nepali & Indian Food Nepali Indian Cusine

EId Mubarak
21/03/2026

EId Mubarak

 #जानकारीको लागि।@हाम्रो नमस्ते एभरेस्ट। (Namaste Everest Restaurat) Gimpo gurae D**g विगतको दिनहरूमा सोमबार बेलुका ५ बज...
04/03/2026

#जानकारीको लागि।@
हाम्रो नमस्ते एभरेस्ट। (Namaste Everest Restaurat) Gimpo gurae D**g विगतको दिनहरूमा सोमबार बेलुका ५ बजेदेखि मात्र खोल्दै आएकोमा ग्राहक वर्गहरूको अनुरोध लाई मध्यनजर गर्दै आजको दिनबाट प्रत्येक दिन यहाँहरूको सेवाको लागि खुला रहने जानकारी गराउँदछु।
Note यदि यहाँहरूलाई आवास गृह सेल्टरको आवश्यकता परेमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ।
나마스테 에베레스트 레스토랑
NAMASTE EVEREST RESTAURANT
경기도 김포시 구래동6883-2 제 2층 제201-1호
Tel . 0319858848/ 010-2991-1974
Gimpo gold line Gurae station
Exit no 1,4

। ।  हार्दिक निमन्त्रणा । । स्वादिष्टठा नेपाली तथा इन्डियन परिकारहरूको लागि यहाँहरूको एकदमै पायक पर्ने र एकदमै रमाइलो वा...
09/08/2024

। । हार्दिक निमन्त्रणा । ।
स्वादिष्टठा नेपाली तथा इन्डियन परिकारहरूको लागि यहाँहरूको एकदमै पायक पर्ने र एकदमै रमाइलो वातावरणमा अवस्थित खिम्पो गुरेदोङस्थित नमस्ते एभरेस्ट रेस्टुरेन्ट। यहाँहरूको सेवाको लागि भोलि शनिबार अगस्ट १० देखि सेवा सुचारु हुने भएकोले सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई यसै सामाजिक सञ्जाल मार्फत यहाँहरु सम्पूर्णलाई चुले निम्तो साहित हामीलाई सेवा गर्ने मौका दिनुहुन हार्दिक निमन्त्रणा व्यक्त गर्दछु।
धन्यवाद ।

Address

경기도 김포시 구래동 6883-2 제 2층 제201-1호 , 아스타 프라자
Gimpo
10071

Telephone

+82325679771

Website

Alerts

Be the first to know and let us send you an email when Namaste Everest Restaurant posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share