11/05/2026
🔥 झापा तयार होऊ! 🔥
🍽️ झापाको माटो, स्वाद र आतिथ्यसँग
भेट्ने क्षण अब धेरै टाढा छैन!
📍 दमक, झापा
🗓️ जेठ १ र २
**2nd NATIONAL
CULINARY CHALLENGE 2026**
🌟 नेपालका ७ प्रदेशका मौलिक परिकार
👨🍳 प्रतिभाशाली शेफहरूको प्रतिस्पर्धा
🎉 स्वाद, संस्कृति र मनोरञ्जन एकै ठाउँमा
💬
“स्वादले जोड्ने सम्बन्ध,
संस्कृतिले चिनाउने नेपाल” ❤️
🚨 GRAND FINISH
झापा, हामी आउँदैछौं! 🔥
चाँडै भेटौं दमकमा 🙏✨