Nahendra Khadka

Nahendra Khadka Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nahendra Khadka, Farm, Baglung Municipality, Baglung.

नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) महासचिव, अखिल नेपाल सुकुम्बासी संघ इन्चार्ज । कृषि क्रान्ति, खाद्य सम्प्रभुता, भूमिसुधार, जलवायु न्याय र किसान अधिकारका लागि समर्पित । नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य तथा समानुपातिक उमेद्वार, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) महासचिव, अखिल नेपाल सुकुम्बासी संघ इन्चार्ज । कृषि क्रान्ति, खाद्य सम्प्रभुता, भूमिसुधार, जलवायु न्याय र किसान अधिकारका लागि समर्पित ।

14/04/2026

नववर्ष २०८३को अवसरमा सम्पूर्ण श्रमजीवी नेपालीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना । Happy New Year 2083 !

11/02/2026

कृषि क्रान्ति, भूमिसुधार, खाद्य सम्प्रभुता र जलवायु न्यायका लागि नेपाली कम्युनिष्ट पार्टीको तारा चिन्हमा मतदान गरी विजयी गराऔँ ।

09/02/2026

कुनै पनि मतदातालाई "तपाईँले कसलाई वा कुन पार्टीलाई भोट हाल्नुहुन्छ?" भनेर सोध्नु र सार्वजनिक गर्नु निर्वाचन आचारसंहिता र व्यक्तिको गोप्य मतदानको अधिकार विरूद्ध हो । यो एक गैर कानुनी मात्र नभई संविधान विरोधी अपराध हो । नेपाल सरकार र निर्वाचन आयोगले अविलम्ब यसलाई सार्वजनिक सूचना जारी गरेर रोकोस् । त्यस्ता सञ्चार माध्यम र सामाजिक सञ्जालहरूलाई कारबाही गरोस् ।

हिजो काठमाडौँ जिल्लाको क्षेत्र नं. ९ मा उमेद्वारी दर्ता प्रक्रियामा सहभागी भइयो । नेकपाका उमेद्वार क. राधाकृष्ण महर्जनला...
21/01/2026

हिजो काठमाडौँ जिल्लाको क्षेत्र नं. ९ मा उमेद्वारी दर्ता प्रक्रियामा सहभागी भइयो । नेकपाका उमेद्वार क. राधाकृष्ण महर्जनलाई विजयको अग्रिम शुभकामना ।
#निर्वाचन #नेपालीकम्युनिष्टपार्टी #काठमाडौँ

Address

Baglung Municipality
Baglung

Alerts

Be the first to know and let us send you an email when Nahendra Khadka posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nahendra Khadka:

Shortcuts

Share

Category