08/03/2025
तनहुँ, बन्दीपुर- अवस्थित हाम्रो कृषि फार्ममा काम गर्नको लागि एक मेहनती र इमान्दार परिवार वा व्यक्ति आवश्यक छ।
फार्ममा २० वटा गाई, १० वटा बाख्रा र सानो तरकारी खेती छ। हाल श्रीमान्-श्रीमती मिलेर सम्पूर्ण काम गर्दै आएकोमा श्रीमतीको स्वास्थ्यमा समस्या आएकाले सहयोगको लागि थप एक जना वा परिवारको आवश्यकता परेको हो।
कामको विवरण:
* गाई र बाख्राको हेरचाह (घाँस, पानी, सरसफाई)
* तरकारी खेतीको काम (गोडमेल, मलजल, उत्पादन)
* फार्मको अन्य आवश्यक कामहरू
आवश्यक योग्यता:
* कृषि कार्यमा अनुभव भएको
* गाईवस्तुको हेरचाह गर्न सक्ने
* मेहनती र इमान्दार
* शारीरिक रूपमा सक्षम
सुविधा:
* आकर्षक तलब
* खाने-बस्ने व्यवस्था
* शान्त र रमणीय वातावरणमा काम गर्ने अवसर
सम्पर्क:
इच्छुक व्यक्ति वा परिवारले निम्न नम्बरहरूमा सम्पर्क गर्नुहोला:
* ९८५६०६०८०८
* ९८२९२८४५४३
* ९८०२८०६५१६
वा, इमेल गर्नुहोस्: [email protected]
ठेगाना: सृजना कृषि फार्म, तनहुँ, बन्दीपुर-०५ याम्पा फाँट,
कृपया आफ्नो नाम, ठेगाना, र अनुभवको विवरणसहित सम्पर्क गर्नुहोला।
धन्यवाद!