15/07/2025
Unique nepali taste
खाने होइन त सरररर कागती निचारेर ? हेर्दा नै मुखमै पानी आउने , पेट त भरीएला तर मन ? एक पटक खाएर हेर्नुहोस् , मजा लिनुहोस् र फेरी फेरी खानुहोस् ।।
हाम्रो आफ्नै WaiWai को एक अर्को उत्कृष्ट उत्पादन ।।
Available at Unique Shopping Centre
Binod Chaudhary