Shrestha cosmetice pasal

Shrestha cosmetice  pasal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shrestha cosmetice pasal, Grocers, Gaindakot 04 Nawalparasi, Bharatpur.

03/09/2026

बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु हुन्छ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।

मंगलबार गणेश पूजा र व्रत गर्दा शुभ फल मिल्ने धार्मिक विश्वास !हिन्दू धर्मशास्त्रअनुसार मंगलबार भगवान गणेशको पूजा, व्रत र...
01/09/2026

मंगलबार गणेश पूजा र व्रत गर्दा शुभ फल मिल्ने धार्मिक विश्वास !
हिन्दू धर्मशास्त्रअनुसार मंगलबार भगवान गणेशको पूजा, व्रत र आराधना गर्दा सुख, शान्ति, समृद्धि तथा सफलता प्राप्त हुने विश्वास छ। गणेशलाई बुद्धि, ज्ञान र विघ्न निवारणका देवता मानिन्छ। यस दिन लड्डु अर्पण गरी ‘ॐ गं गणपतये नमः’ लगायतका मन्त्र जप्ने परम्परा छ।
पुरा समाचार कमेन्टमा ...

मैले पनि आफुले सकेको सहयोग गरे हजुरहरुले पनि आफुले सकेको सहयोग  गरिदिनु होला  यो समय देशलाइ हामी सबैको आवश्यकता छ सबै जन...
31/08/2026

मैले पनि आफुले सकेको सहयोग गरे हजुरहरुले पनि आफुले सकेको सहयोग गरिदिनु होला यो समय देशलाइ हामी सबैको आवश्यकता छ सबै जना एकजुट भएर सहयोगमा जुटौ देश रोइरहदा मन पटक्कै खुसि छैन 🙏😪

30/08/2026
आज मंगलबार, गणेश भगवानको पावन दिन। कुनै पनि शुभ कार्य अघि सर्वप्रथम पूज्य गणेशको पूजा गर्ने धार्मिक परम्परा रहि आएको छ ।...
24/08/2026

आज मंगलबार, गणेश भगवानको पावन दिन। कुनै पनि शुभ कार्य अघि सर्वप्रथम पूज्य गणेशको पूजा गर्ने धार्मिक परम्परा रहि आएको छ । 🙏

पौष शुक्ल पक्का अलावा श्रावण शुक्ल पक्षको एकादशीलाई पनि पुत्रदा एकादशी भनिन्छ । पद्म पुराण अनुसार सांसारिक सुख समृद्धि त...
23/08/2026

पौष शुक्ल पक्का अलावा श्रावण शुक्ल पक्षको एकादशीलाई पनि पुत्रदा एकादशी भनिन्छ । पद्म पुराण अनुसार सांसारिक सुख समृद्धि तथा पुत्र प्राप्तिका लागि पुत्रदा एकादशीको व्रत बस्ने गरिन्छ । सन्तानविहीन रहेका सबैले पुत्रदा एकादशीको व्रत लिनु फलदायी हुने धार्मिक विश्वास रहेको छ ।

जिन्दगी जति सकिन्छ त्यति नै खुसी भएर बिताउने प्रयास गर्नुपर्छ, किनकी हरेक दिन सुर्य मात्र डुब्दैन, सुर्य संगै हाम्रो जिन...
19/08/2026

जिन्दगी जति सकिन्छ त्यति नै खुसी भएर बिताउने प्रयास गर्नुपर्छ, किनकी हरेक दिन सुर्य मात्र डुब्दैन, सुर्य संगै हाम्रो जिन्दगीको एक दिन पनि डुबेको हुन्छ ।
#शुभबिहानि🙏❤️🕉
#शुभदिनको_कामना

जय गणेश। आज मंगलबार को पावन दिनमा विघ्नहर्ता, सिद्धि विनायक भगवान गणेशको दिव्य आशीर्वाद तपाईं र तपाईंको सम्पूर्ण परिवारम...
18/08/2026

जय गणेश। आज मंगलबार को पावन दिनमा विघ्नहर्ता, सिद्धि विनायक भगवान गणेशको दिव्य आशीर्वाद तपाईं र तपाईंको सम्पूर्ण परिवारमा सधैं रहिरहोस्।🙏🏻🙏🏻🕉️🕉️
#शुभ_सुरुवात: "कुनै पनि कामको सुरुवात धैर्यता र भगवानको स्मरणबाट गर्नुहोस्। नयाँ सोच र नयाँ ऊर्जाले नै जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ।" 🙏🏻🙏🏻🕉️🕉️🌺🌺

17/08/2026

Address

Gaindakot 04 Nawalparasi
Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Shrestha cosmetice pasal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shrestha cosmetice pasal:

Shortcuts

Share

Category