Rochak media

Rochak media see new things ✨️ ☺️ 1 दिने
15 दिने
21 दिने
1 महिना को चल्ला उपलब्ध छ ।

08/02/2026

कस्तो लाग्छ तपाईँहरूलाई हेरेर प्रतिक्रिया दिनुहोला ゚ ***n ゚viralシfypシ゚viralシalシ

07/02/2026

एकछिन हाँसो मजाले ゚

04/02/2026

खुवालुङ सप्तकोशी क्षेत्रमा अवस्थित किराँती तथा नेपालीहरूका लागि पवित्र स्थल हो, जसलाई मुन्धुममा “सभ्यताको द्वार” मानिन्छ।
मुन्धुम पाठ र जीवनचक्र संस्कारहरूमा यसको अनिवार्य स्मरण हुने भएकाले यो जीवित सांस्कृतिक–आध्यात्मिक परम्पराको प्रतीक हो।
यसले किराँती सभ्यता, आदिवासी पहिचान र मानव–प्रकृति सम्बन्ध झल्काउँदै इतिहास, धर्म र संस्कृतिको सामुहिक प्रतिनिधित्व गर्छ।

रास्वपा सभापति रवि लामिछानेले लेखे- गिद्धले सिनो लुछेजस्तै लुछिएको यो देश अन्तिम सुनामीको तयारीमा छ।मेरो खुला आग्रह छ— अ...
04/02/2026

रास्वपा सभापति रवि लामिछानेले लेखे- गिद्धले सिनो लुछेजस्तै लुछिएको यो देश अन्तिम सुनामीको तयारीमा छ।मेरो खुला आग्रह छ— अझै पनि जो–जो मिल्नु छ, मिल।खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो,गर।अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ, हामी मत परिणाम स्वीकार्छौं तर जन विद्रोहले उखेलेर फालेको पुरानो संसद, षडयन्त्रपुर्ण ढंगले फर्काउने कुनै पनि चलखेल,दवाब र धम्की स्वीकार्दैनौं।
रवि लामिछाने जी भन्नुहुन्छ

03/02/2026

झापा क्षेत्र नम्बर ५ मा बालेन्द्र शाहको जनतासँग प्रत्यक्ष कुराकानी ゚viralシfypシ゚viralシalシ ゚ # ***n ***nshah

01/02/2026
वालेन शाहले यसो भन्छन: म नेपालको प्रधानमन्त्री भएँ भने—- सबैभन्दा पहिले राजनीतिलाई सेवाको माध्यम बनाउँछु।-भ्रष्टाचारसँग ...
01/02/2026

वालेन शाहले यसो भन्छन: म नेपालको प्रधानमन्त्री भएँ भने—

- सबैभन्दा पहिले राजनीतिलाई सेवाको माध्यम बनाउँछु।

-भ्रष्टाचारसँग कुनै सम्झौता गर्दिनँ, ठूला–साना सबै भ्रष्टाचारका फाइल खोल्छु र दोषी जोसुकै भए पनि कारबाही गर्छु।

- शिक्षा र स्वास्थ्यलाई व्यापार होइन, अधिकार बनाउँछु।

- सरकारी स्कुल र अस्पताललाई सुधार्छु, शिक्षक र डाक्टरलाई काम गर्न बाध्य बनाउँछु।

- युवालाई भाषण होइन, अवसर दिन्छु।

- देशमै रोजगारी सिर्जना गर्छु, सीपअनुसार काम र कामअनुसार पारिश्रमिकको व्यवस्था गर्छु।

- किसानलाई अनुदान मात्र होइन, बजार दिन्छु।

- बिचौलिया हटाउँछु र किसानको उत्पादन सीधै उपभोक्तासम्म पुर्‍याउने प्रणाली बनाउँछु।

- कानुन सबैका लागि बराबर बनाउँछु।

- नेता, कर्मचारी वा व्यापारी—कसैलाई पनि कानुन भन्दा माथि राख्दिनँ।

- राजधानी मात्र होइन, सबै प्रदेश र गाउँलाई प्राथमिकतामा राख्छु।

- सडक, खानेपानी, ढ;ल र फोहोर व्यवस्थापनलाई देशव्यापी अभियान बनाउँछु।

- भाषण कम गर्छु, काम देखाउँछु।

- पाँच वर्षपछि “के गरेँ?” भनेर जनतासामु जवाफ दिन लायक काम गर्छु।

अन्त्यमा—
- प्रधानमन्त्री भएर शासक बन्दिनँ, म जनताको कर्मचारी भएर काम गर्छु।
- B***n ***nshah
゚viralシfypシ゚viralシalシ ゚

01/02/2026

सोबिताको भव्य स्वागत चितवन क्षेत्र नम्बर ३ ゚ ゚viralシfypシ゚viralシalシ

Address

Kawasoti 1, Nawalpur
Bharatpur

Alerts

Be the first to know and let us send you an email when Rochak media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rochak media:

Share